काभ्रे / गृहमन्त्री रमेश लेखकले काभ्रेमा बाढी र पहिरोले बढी क्षतिग्रस्त क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् । सोमबार विहान काभ्रे आएका गृहमन्त्री लेखकले पनौती वडा नं १२ को रोशी बजार क्षेत्र, बेथानचोक वडा नं ४ को पाटीखर्क, थप यता
धुलिखेल / बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लले बाढी र पहिरोका कारण काभ्रेमा भएको क्षति र यसको व्यवस्थापनको कार्ययोजनाबारे जानकारी लिएका छन् । प्रदेश अन्तर्गत जिल्लाका सरकारी कार्यालय थप यता
बनेपा / बनेपा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्ति तथा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको २५ औं बार्षिक साधारणसभाको अवसर पारेर जेष्ठ सदस्य र उत्कृष्ट कारोवार गर्नेलाई सम्मान गरिएको हो थप यता
बनेपा / बनेपा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रहदेव पोटे निर्वाचित भएका छन् । संस्थाको २५ औं साधारण सभा तथा अधिवेशनले पोटेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । उपाध्यक्षमा पदमसुन्दर श्रेष्ठ, सचिव जितेन्द्र थप यता
तेमाल / नमोबुद्ध नगरपालिको भकुन्डेबेंसीबाट तेमाल खैरेनी हुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा जोड्ने छोटो दुरीको सडक सञ्चालनमा ल्याइएको छ । सित्खास्थित पुलबाट सुनकोशी नदी तरेर वी.पी. राजमार्ग हुँदै बर्दिवास पुग्न थप यता
पनौती / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् । पनौती १२ भुमिडाँडामा आवश्यक औषधी, पानी शुद्धताका लागि सामाग्री सहितका स्वास्थ्य सामाग्री लिएर थप यता
धुलिखेल / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले बाढी पहिरोमा घाइते भइ धुलिखेल अस्पतालमा उपचाररतहरुको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । शनिवार दिउसो अस्पताल आएका मन्त्री पौडेलले बाढी पहिरोमा परेर धुलिखेल थप यता
बनेपा / बाढी र पहिरोको कारण सिर्जित विपद र दशैं लगायतका चाडपर्वमा हुन सक्ने कालोबजारी, मुल्य वृद्धि र कृतिम अभाव नियन्त्रण गर्न बनेपा र पनौतीमा संयुक्त बजार अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिले शुक्रवार बनेपा र थप यता
रोशी / लामो विदा रहने वडा दशैंमा पनि रोशी गाउँपालिकाका स्वास्थ्य संस्थाले सेवा दिने भएका छन् । असोज १० गतेदेखिको अविरल बर्षापछिको बाढी पहिरोले बढी क्षति पुगेको रोशीमा खानेपानी लगायतबाट महामारीजन्य रोग फैलन नदिन त्यहाँका १४ थप यता
बनेपा / असोज १० गतेदेखिको अविरल वर्षापछिको पहिरोमा ज्यान गुमाउनेको परिवारलाई नेपाली कांग्रेस बनेपाले नगद राहत उपलव्ध गराएको छ । स्थानीय जनप्रतिनिधि, वडा, नगर कार्यसमिति तथा जिल्लाका नेताहरुको रोहवरमा नेपाली कांग्रेस बनेपा थप यता