काभ्रे खबर

नेपाली कांग्रेस काभ्रे बाढी पहिरोमा ज्यान गुमाउने सबैको परिवारमा पुग्ने

२०८१ कार्तिक २, शुक्रबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेस काभ्रेले असोज दोस्रो साताको अविरल बर्षापछिको बाढी र पहिरोको कारण काभ्रेमा ज्यान गुमाएका ७८ जनाकै परिवारमा पुग्ने निर्णय गरेको छ । शुत्रवार बसेको जिल्ला कार्यसमितिको बैठकले शोक प्रस्ताव पारित गर्दै थप यता

काभ्रे बारको चुनावमा डिएलए र एसपिएलएको संयुक्त उम्मेदवारी, जयराम थापाको नेतृत्वमा लोकतान्त्रिक प्रगतिशिल समावेशी प्यानल

२०८१ कार्तिक १, बिहिबार |  संवाददाता

धुलिखेल / कार्तिक ३ गते हुने नेपाल बार एशोसिएसन काभ्रे इकाईको निर्वाचनमा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) र प्रगतिशील कानून व्यवसायी एशोसिएसन (एसपिएलए) ले संयुक्त उम्मेदवारी घोषणा गरेका छन् । अधिवक्ता थप यता

वि.पी राजमार्गमा राती १० घण्टा यातायात संचालनमा रोक

२०८१ आश्विन ३०, बुधबार |  संवाददाता

भकुण्डेवेशी / असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढी, पहिरो कारण क्षति भएको वि.पी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- बर्षेखोला सडक खण्डमा राती १० घण्टा यातायात संचालनमा रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना थप यता

काभ्रे प्रहरी प्रमुख खड्कालाई `उत्कृष्ट विपद व्यवस्थापक´ पुरस्कार

२०८१ आश्विन ३०, बुधबार |  संवाददाता

धुलिखेल / जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख  प्रहरी उपरीक्षक (एसपि) वसुन्धरा खड्का  `उत्कृष्ट विपद व्यवस्थापक´ पुरस्कारबाट सम्मानित भएकी  छन् । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आयोजित ६९ औं प्रहरी दिवस २०८१ को थप यता

६९ औं प्रहरी दिवस : प्रहरी कार्यमा सहयोग गर्नेलाई सम्मान

२०८१ आश्विन ३०, बुधबार |  संवाददाता

धुलिखेल / नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी कार्यमा सहयोग पुऱ्याउने स्थानीय तह, संघ संस्था र व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । ६९ औं प्रहरी दिवसको अवसरमा बुधबार थप यता

पछिल्लो २४ घण्टामा काभ्रेमा ७ जनामा डेंगु संक्रमण पुष्टी

२०८१ आश्विन २९, मंगलबार |  संवाददाता

धुलिखेल / पछिल्लो २४ घण्टा यता काभ्रेमा ७ जनालाई डेंगु संक्रमण पुष्टी भएको छ । मंगलबार साँझ जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको विवरणमा धुखिलेल नगरपालिका ३ जना, पनौती र बनेपा नगरपालिकाका २/२ जनामा डेंगु संक्रमण थप यता

उद्धार र राहतमा खटिएका सशस्त्र प्रहरी निरिक्षक बडुवालको निधन

२०८१ आश्विन २८, सोमबार |  संवाददाता

बनेपा — काभ्रेमा बाढी र पहिरो प्रभावितको उद्धारमा खटिएका सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) दिलबहादुर बडुवालको निधन भएको छ । असोज २६ गतेदेखि स्वास्थ्यमा समस्या देखिएका बडुवालको सोमबार विहान ८ बजे सशत्र प्रहरी अस्पताल थप यता

मंगलबार विहानबाट वी.पी. राजमार्ग पुनः सञ्चालनमा आउने

२०८१ आश्विन २८, सोमबार |  संवाददाता

भकुण्डेवेशी / वाढी र पहिरोका कारण अवरुद्ध वी.पी. राजमार्ग मंगलबार विहानबाट पुनः सञ्चालनमा आउने भएको छ । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षापछिको बाढी पहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेंसीदेखि वर्षेखोला खण्डका विभिन्न थप यता

३ बर्षको सेवासुविधा बापतको १५ लाख रकम बाढी पहिरो प्रभावित स्थानीय तहलाई

२०८१ आश्विन २१, सोमबार |  संवाददाता

काभ्रे / पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफनो मासिक सेवासुविधा बापतको १५ लाख रकम जिल्लामा बाढी पहिरो प्रभावित स्थानीय तहलाई दिने घोषणा गरेका छन् । आफ्नो स्थानीय तहको तुलनामा बढी क्षति भएको भन्दै खरेलले अन्यलाई सहयोग थप यता

काभ्रे आएर गृहमन्त्री लेखकले भने : जिल्लालाई नै विपद संकटग्रस्त घोषणा गर्न छलफल गर्छु

२०८१ आश्विन २१, सोमबार |  संवाददाता

धुलिखेल / गृहमन्त्री रमेश लेखकले बाढी र पहिरोबाट बढी क्षति पुगेका काभ्रे जिल्ला नै विपद संकटग्रस्त घोषणा गर्न सकिने भन्दै मन्त्रीपरिषदमा छलफल गर्ने बताएका छन् । बाढी र पहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती र बेथानचोक थप यता