मुख्य समाचार

काठमाडौँ विश्वविद्यालयका २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

२०८२ मंसिर २४, बुधबार |  संवाददाता

धुलिखेल / काठमाडौं विश्वविद्यालय (केयू) को ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) मा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन् । बुधवार केन्द्रीय परिसरमा आयोजित समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३ जना, स्कुल अफ थप यता

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक प्रतिनिधी सभा क्षेत्र नं १ ले गर्योे उम्मेदवार सिफारिस

२०८२ मंसिर २३, मंगलबार |  संवाददाता

भकुण्डेवेशी । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक प्रतिनिधी सभा क्षेत्र नं १ ले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधी सभा र राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । सभापति दिनेश लामाको अध्यक्षतमा बसेको थप यता

आभाष बचतको बार्षिक उत्सवमा ज्येष्ठ सदस्यलाई ‘हिटर’

२०८२ मंसिर १३, शनिबार |  संवाददाता

बनेपा / बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक उत्सवको अवसरमा ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । शनिवार बनेपामा आयोजित कार्यक्रममा सहकारीले ६८ बर्ष माथिका १ सय ९७ जना जेष्ठ सदस्यलाई सम्मान गर्दै जाडो समयका थप यता

महाधिवेशन प्रतिनिधिका लागि एमाले काभ्रेमा ८८ जनाको उम्मेदवारी

२०८२ मंसिर १०, बुधबार |  संवाददाता

बनेपा / नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधीको लागि काभ्रेमा ८८ जनाले उम्मेदवारी दिएका छन् । मंसिर २७ देखि २९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि काभ्रेबाट छनोट हुने २४ प्रतिनिधीको लागि ८८ जनाको थप यता

नमोबुद्धमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान शुरु

२०८२ मंसिर ९, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्व नगरपालिकामा यो बर्ष लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान शुरुवात गरिएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ तारिख देखि शुरु हुने अभियान मंगलबार नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रमविच शुरुवात गरिएको थप यता

इन्डोस्कोपिक न्युरो सर्जरी सिक्न भारत र चीनका शल्यचिकित्सक न्युरो अस्पताल बाँसबारीमा

२०८२ मंसिर ७, आईतबार |  संवाददाता

काठमाडौं / भारत र चीनका वरिष्ठ शल्यचिकित्सकहरु इन्डोस्कोपिक न्युरो सर्जरीबारे सिक्न उपेन्द्र देवकोटा मेमोरियल नेशनल इंष्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाइंड साईन्सेस् आएका छन् । अन्तराष्ट्रिय युविइ (युनिल्याटरल थप यता

प्राध्यापक डा. प्रेम शर्माको ’एक जीवन तीन मिसन’ सार्वजनिक

२०८२ मंसिर ७, आईतबार |  संवाददाता

बनेपा / त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभाग किर्तिपुर काठमाडौँबाट सेवानिवृत्त प्राध्यापक डा. प्रेम शर्माको जीवनीमा आधारित ’एक जीवन तीन मिसन’ शीर्षकको कैलाश मानसरोवर यात्रा समेटिएको आत्मपरक वृत्तचित्र थप यता

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति लामालाइ पितृशोक

२०८२ मंसिर ६, शनिबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति एवं बागमती प्रदेश सभा सदस्य तिर्थ लामालाइ पितृशोक परेको छ । रोशी गाउँपालिका वडा नं ६, लेखपानीका स्थायी लामाका पिता केशरबहादुरको ८७ वर्षको उमेरमा निवासमा नै निधन भएको हो थप यता

रोशीमा फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु

२०८२ मंसिर ५, शुक्रबार |  संवाददाता

कटुञ्जेबेशी / शुक्रबारबाट रोशी गाउँपालिका वडा नं ७ स्थित रोशी माध्यमिक विद्यालयमा फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु भएको छ । विश्व स्वतन्त्र क्योकुशिन संघको आयोजना र रोशी गाउँपालिकाको सहयोगमा प्रथम राष्ट्रिय रोशी कप थप यता

रोशीका वडा-वडामा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर

२०८२ मंसिर १, सोमबार |  संवाददाता

रोशी / काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको वडा वडामा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरिएको छ । गाउँपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान गट्ठाघर भक्तपुर र शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल थप यता