मुख्य समाचार

बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई परराष्ट्रमन्त्री राणाले बाडिन् ब्लाङ्केट

२०८१ पौष २५, बिहिबार |  संवाददाता

धुलिखेल / परराष्ट्रमन्त्री आरजू राणाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेपलाञ्चोक थप यता

सिटिजन लाइफद्वारा घातकरोग उपचार खर्चबापत पीडितलाई ५ लाख हस्तान्तरण

२०८१ पौष २३, मंगलबार |  संवाददाता

बनेपा । सिटिजन लाइफ इन्सुरेन्सले घातक रोग अन्तर्गत बहिरोपन भएको व्यक्तिलाई उपचार खर्च उपलब्ध गराएको छ । कम्पनीले रोशी ११ घर भइ बनेपा नगरपालिका वडा नं. ६ बसोबास गर्दै आएका विमित कृष्णमान तामाङलाई घातक रोग उपचार खर्च वापत ५ थप यता

काभ्रेमा प्रहरी र पत्रकारविच अन्तरक्रिया

२०८१ पौष २३, मंगलबार |  संवाददाता

धुलिखेल /  जिल्ला प्रहरी कार्यालय काभ्रेले नेपाल पत्रकार महासंघ काभ्रेको नवनिर्वाचित कार्यसमितिसंग अन्तरक्रिया गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा जिल्लामा अपराध नियन्त्रणको थप यता

काभ्रेमा १५ हजार ९ सय ५७ हजार छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने

२०८१ पौष २३, मंगलबार |  संवाददाता

धुलिखेल / जिल्लाका १५ हजार ९ सय ५७ हजार छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ हजार ५ सय ९ छात्रा र विद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष सम्मका ४ सय ४८ लाई पाठेघरको मुखको क्यान्सर थप यता

काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा

२०८१ पौष २२, सोमबार |  संवाददाता

पनौती / काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा गरिएको छ । १३ वटै स्थानीय तह, संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयको हालसम्मको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला थप यता

पत्रकार महासंघ काभ्रेपलाञ्चोकको कार्ययोजना संस्थागत विकास र क्षमता अभिवृद्धिमा केन्द्रीत

२०८१ पौष २२, सोमबार |  संवाददाता

बनेपा / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको नवनिर्वाचित कार्यसमितिले आगामी ३ बर्षको कार्ययोजना तयार गरेको छ । शाखा अध्यक्ष विनोदकुमार न्यौपाने नेतृत्वको कार्यसमिति, शाखाका पूर्वअध्यक्ष एवं सल्लाहकार भोजराज थप यता

अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान

२०८१ पौष १९, शुक्रबार |  संवाददाता

चुहाने /  रोटरी क्लव अफ काभ्रे  बनेपाले नमोबुद्ध नगरपालिका वडा नं ४, चुहानेस्थित अमर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ । आइसिडी नेपाल समेतको सहयोगमा क्लवले थप यता

जनशक्ति प्राविका विद्यार्थीलाई पोशाक, झोला, स्टेसनरी देखि सरसफाइका सामान

२०८१ पौष १८, बिहिबार |  संवाददाता

कानपुर /  विभिन्न सहयोगी संस्था र दाताको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुर पात्लास्थित जनशक्ति प्राथमिक विद्यालयका बालबालिकालाई पोशाक, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ । विहिबार विद्यालय पुगेर ती थप यता

धुलिखेलमा खानेपानी पुनर्निर्माणको लागि जर्मन सरकारले उपलव्ध गरायो १ लाख युरो

२०८१ पौष १६, मंगलबार |  संवाददाता

धुलिखेल / खानेपानी आयोजना पुनर्निर्माणको लागि जर्मन सरकारले धुलिखेल नगरपालिकामार्फत खानेपानी उपभोक्ता समितिलाई १ लाख युरो उपलव्ध गराएको छ । धुलिखेल नगरपालिकाको अगुवाईमा जर्मन सरकारले दुतावासमार्फत जिआईजेडसँग १ लाख युरो थप यता

काभ्रेमा एक बर्षमा मानवअधिकारबाट बञ्चित गराइएका १६९ घटना

२०८१ पौष १६, मंगलबार |  संवाददाता

धुलिखेल /  सन् २०२४ मा काभ्रेमा मानवअधिकारबाट बञ्चित गराइएका १ सय ६९ घटना अभिलेखमा रहेको तथ्याकं प्रस्तुत भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा काभ्रेपलाञ्चोक जिल्लामा मानवअधिकार अवस्थाको विषयमा थप यता