मुख्य समाचार

रोशीका दुई विद्यालयमा लायन्स क्लव अफ काठमाडौं फेलोसिपबाट न्यानो कपडा

२०८१ पौष १६, मंगलबार |  संवाददाता

पिन्थली । लायन्स क्लव अफ काठमाडौं फेलोसिप ३२५एफ ले रोशी गाउँपालिकाका दुई विद्यालयमा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । रोशी उद्योग वाणिज्य संघको पहल एवं समन्वयमा वडा नं ९ मा रहेको महकाली देवी थप यता

बाढी पहिरो प्रभावित पनौती नगर क्षेत्रमा सम्पति कर सतप्रतिशत छुट

२०८१ पौष १६, मंगलबार |  संवाददाता

पनौती / वाढी पहिरोबाट प्रभावित केही क्षेत्रमा पनौती नगरपालिकाले सम्पति करमा शतप्रतिशत छुट निर्णय गरेको छ । वडा नं १ का अध्यक्ष जयकुमार तामाङले प्रस्ताव गरेको आर्थिक ऐन, २०८१ संशोधनसम्बन्धी प्रस्ताव १६ औं नगर सभाले पारित थप यता

बाढी पहिरो प्रभावित र आगलागी भएको विद्यालयलाई रेडक्रसमार्फत सहयोग

२०८१ पौष १५, सोमबार |  संवाददाता

दाप्चा /  नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले नमोबुद्ध नगरपालिकाका  बाढी पहिरो प्रभावित २ जना र एक विद्यालयलाई सहयोग गरेको छ । बनेपास्थित सोरा इन्टरनेशनल एजुकेसन इन्ष्टिच्युटका सञ्चालक प्रकाश श्रेष्ठमार्फत थप यता

‘परियोजना’ सकिँदा एचआइभी संक्रमितलाई अन्यौल

२०८१ पौष १४, आईतबार |  संवाददाता

धुलिखेल / एचआईभी संक्रमितहरुको उपचारको लागि गास र बासको प्रवन्ध हुँदै आएको परियोजना समाप्त हुने चरणमा पुगेपछि संक्रमित र अधिकारकर्मीमा अन्यौलता छाएको छ । ग्लोबल फण्ड मार्फत सेभ द चिल्ड्रनको सहयोगमा सञ्चालन भइरहेको थप यता

लाकोजूलाई अभिनन्दन, ‘घामको पर्खाल’बारे चर्चा

२०८१ पौष १४, आईतबार |  संवाददाता

काठमाडौं /  शैली साहित्य समाज नेपालले साहित्यकार सूर्यप्रसाद लाकोजूलाई अभिनन्दन गरेको छ । नेपाली वाङमयको क्षेत्रमा ‘अतुलनीय’ योगदान गरेकोे भन्दै समाजले लाकोजूलाई अभिनन्दन गरेको हो । साहित्यकार शैलेन्दुप्रकाश नेपाल, शैली थप यता

रोशी जलाधार क्षेत्र ‘जोगाउन’ सरोकारवालाको ‘चासो’ र ‘चिन्ता’

२०८१ पौष १३, शनिबार |  संवाददाता

पनौती/  गत असोज १० देखि १२ सम्म परेको अविरल बर्षापछिको बाढी र पहिरोमा बढी क्षति बेहोरेको रोशी जलाधार क्षेत्र ‘जोगाउन’ सरोकारवालाको ‘चासो’ र ‘चिन्ता’ व्यक्त गरेका छन् । पनौती नगरपालिकाका आयोजना र काभ्रे सेवा समाजको समन्वयमा थप यता

सम्बृद्धि साकोसले बाढ्यो १५ प्रतिशत शेयर लाभांश

२०८१ पौष १३, शनिबार |  संवाददाता

बनेपा /  बनेपा नगरपालिका वडा नं ५ मा रहेको सम्बृद्धि बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०८०/८१ मा ९३ लाख ९६ हजार ३ सय ५५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १७ औं बार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार, २ करोड ८३ लाख ९६ थप यता

पत्रकार महासंघ काभ्रेले बनायो सल्लाहकार परिषद्, ३ बर्षे कार्ययोजना बनाइने

२०८१ पौष १३, शनिबार |  संवाददाता

बनेपा / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले शाखालाई सल्लाह, सुझाव र मार्गदर्शन प्रदान गर्न सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको  छ । विनोदकुमार न्यौपानेको अध्यक्षतामा शनिवार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो थप यता

विपदपछि पनौती नगरले संशोधन गर्यो बजेट, विपदजन्य कृयाकलापको लागि १९ करोड ७३ लाख छुट्यायो

२०८१ पौष ११, बिहिबार |  संवाददाता

पनौती /  गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोमा बढी प्रभावित पनौती नगरपालिकाले चालु आर्थिक बर्षको बजेट संशोधन गरेको छ । पन्ध्रौ नगरसभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि १ अरब ६० करोडको बजेट स्विकृत गरेको थप यता

पत्रकार महासंघ काभ्रेमा निर्वाचितलाई नमोबुद्ध नगरपालिकाको बधाई

२०८१ पौष ११, बिहिबार |  संवाददाता

भकुण्डेवेशी / नेपाल पत्रकार महासंघ काभ्रेको १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नमोबुद्ध नगरपालिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ । नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले मंसिर २८ गते सम्पन्न अधिवेशनबाट थप यता