मुख्य समाचार

‘विरोध’पछि ‘स्वेच्छिक’ बनाइयो धुलिखेल खानेपानीको ‘अग्रिम महशुल’

२०८१ पौष १०, बुधबार |  संवाददाता

धुलिखेल / धुलिखेल खानेपानी उपभोक्ता समितिले उपभोक्ताबाट ५ हजारका दरले उठाउने भनेको ‘अग्रिम महशुल’ उपभोक्ताको चर्को ‘विरोध’पछि ‘स्वेच्छिक’ बनाइएको छ । गत असोज १० देखि १२ सम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण क्षति थप यता

नियम, कानून परिपालना भए कुनै सहकारीमा समस्या आउँदैन : सहकारी रजिष्ट्रार घिमिरे

२०८१ पौष १०, बुधबार |  संवाददाता

बनेपा /  सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीका सिद्धान्त, ऐन, नियम, कानून परिपालना भए कुनै पनि सहकारीमा समस्या नआउने तर्क गरेका छन् । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औं बार्षिक साधारणसभालाई थप यता

आत्महत्या न्यूनीकरण गर्न समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गरिने

२०८१ पौष ९, मंगलबार |  संवाददाता

धुलिखेल / जिल्लामा आत्महत्याको दर बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विपदपछि आत्महत्याको जोखिम बढ्न सक्ने भन्दै समुदायस्तरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने निर्णय उनीहरुले थप यता

बाढी तथा पहिरो प्रभावित महिला तथा किशोरीका लागि रेडक्रसले बाड्यो ‘डिग्निटी किट’

२०८१ पौष ९, मंगलबार |  संवाददाता

बनेपा /  नेपाल रेडक्रस सोसाइटी काभ्रेले असोज १० देखि १२ को अविरल बर्षापछिको बाढी तथा पहिरो प्रभावित महिला तथा किशोरीका लागि ‘डिग्निटी किट’ वितरण गरेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युनएफपिए) र रेडक्रसको थप यता

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या समाधान गर्न ‘सहजीकरण समिति’

२०८१ पौष ८, सोमबार |  संवाददाता

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)को ९८ औँ सभा बैठकले विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न ‘सहजीकरण समिति’ गठन गर्ने निर्णय गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य थप यता

‘छक्का पञ्जा ५’ टोलीले गहतेमा सहयोग गर्यो खानेपानीका पाइप

२०८१ पौष ७, आईतबार |  संवाददाता

दाप्चा / बहुचर्चित ‘छक्का पञ्जा ५’ फिल्म निर्माण गरेको आमा सरस्वती मुभिज प्रा. लिले नमोबुद्ध नगरपालिका वडा नं ९ को गहते डिहिमा ४ हजार ५ सय मिटर खानेपानीको पाइप सहयोग गरेको छ । वडा नं ९ का विभिन्न स्थानमा छायाकंन गरिएको छक्का थप यता

नमोबुद्धमा परिवार नियोजन शिविर, १ सय २४ जनाले सेवा लिए

२०८१ पौष ७, आईतबार |  संवाददाता

भकुण्डेवेशी /  नमोबुद्ध नगरपालिका वडा नं ४, मेथिनकोट अस्पतालमा भएको परिवार नियोजन शिविरमा १ सय २४ जनाले सेवा लिएका छन् । जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकको आयोजना, नेपाल परिवार नियोजन संघ काभ्रेपलान्चोक शाखा बनेपाको थप यता

आयुर्वेदिक उपचारप्रति विश्वास र सेवाग्राही बढ्दै

२०८१ पौष ७, आईतबार |  संवाददाता

बनेपा /  प्राकृतिक उपचार पद्धती मानिने आयुर्वेदिक उपचार सेवा लिनेको संख्या बढ्दै गएको तथ्याकंले देखाएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले धुलिखेलमा पत्रकारहरुसंग आयोजित अन्तरक्रियामा उक्त तथ्याकं प्रस्तुत थप यता

पनौती त्रिवेणी सरसफाई अभियान ३०० औं हप्तामा, मन्त्री पाण्डे पनि सहभागी

२०८१ पौष ६, शनिबार |  संवाददाता

पनौती / पनौती त्रिवेणी सरसफाई अभियान ३०० औं हप्तामा प्रवेश गरेको छ । २०७५ सालमा काभ्रेली सकृय महिला संगठनले शुरु गरेको पनौती त्रिवेणी सरसफाई अभियान ३०० औं हप्तामा प्रवेश गरेको हो । संगठनमा आवद्ध महिलाले प्रत्येक शनिवार थप यता

एमालेको विद्यार्थी संगठन अनेरास्वियु काभ्रेमा समानान्तर कमिटी

२०८१ पौष ५, शुक्रबार |  संवाददाता

बनेपा / नेकपा एमालेको गुटगत राजनीति जनसंगठनमा देखिन थालेको छ । एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को ३१ औं जिल्ला अविधेशनमा यो छताछुल्ल भएको छ । पार्टी निकट संस्थापन थप यता