मुख्य समाचार

स्वीस दुतावासको सहयोगमा धुलिखेल अस्पतालको प्रयोगशालामा अत्याधुनिक प्रविधीको मेसिन

२०८१ श्रावण २६, शनिबार |  संवाददाता

धुलिखेल / स्वीस दुतावासको सहयोगमा धुलिखेल अस्पतालको प्रयोगशालामा अत्याधुनिक प्रविधीको मेसिन सञ्चालनमा ल्याइएको छ । दुतावास र डाइग्नोटेक सपोर्ट प्रा.लिको सहयोगमा प्रयोगशालामा रोच इन्टिग्रेटेड कोवास पियोर सिस्टम प्रयोगमा थप यता

मैत्रीपूर्ण फुटसल र बास्केटबल खेल्न नेपालका दुई विद्यालयका विद्यार्थी मलेसियामा

२०८१ श्रावण २३, बुधबार |  संवाददाता

काठमाडौं /  नेपालका दुई विद्यालयका विद्यार्थी मैत्रीपूर्ण फुटसल र बास्केटबल खेल्न मलेसिया गएका छन् । चेल्सी वल्ड स्कुल र जोन डेवे स्कुल काठमाडौंंका विद्यार्थी मलेसियका विभिन्न स्थानमा मैत्रीपूर्ण खेलमा सहभागी भएको ती थप यता

बनेपा नगरपालिकाको सार्वजनिक सुुनुवाइ : पुलबजार डुबानदेखि फोहोरमैला व्यवस्थापनबारे गुनासो

२०८१ श्रावण १८, शुक्रबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ मा सम्पादित आयोजना तथा सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा सहभागी नगरवासी, सरोकारवाला र लक्षित वर्गले पुलबजार क्षेत्रको डुबान, फोहोरमैला थप यता

पाँचखालको सामुदायिक वनमा फेला परेको शव सोही स्थानका विजय श्रेष्ठको

२०८१ श्रावण १७, बिहिबार |  संवाददाता

पाँचखाल / पाँचखाल नगरपालिका वडा नम्बर ६ स्थित काजिको सामुदायिक वनमा फेला परेको शव सोही वडाका विजय श्रेष्ठको भएको सनाखत भएको छ । वनमा वरको रूखको फेदमा सडेगलेको अवस्थामा फेला परेको शवबारे प्रहरीले सोधपुछ गर्दा मृतक बाबुले थप यता

अविरल बर्षाका कारण बनेपा, धुलिखेल र पनौतीका विभिन्न स्थान जलमग्न

२०८१ श्रावण १६, बुधबार |  संवाददाता

बनेपा / मंगलबार राती परेको अविरल बर्षाका कारण बनेपा, धुलिखेल र पनौतीका विभिन्न स्थान जलमग्न भएका छन् । बनेपाको पुलबजार र आसपासको वस्ती, धुलिखेल ५, श्रीखण्डपुर र पनौती ५, छालाकारखाना आसपासको क्षेत्र जलमग्न भएको हो थप यता

धुलिखेल अस्पतालमा मनाइयो ‘बेसिक लाइफ सपोर्ट’ डे

२०८१ श्रावण १५, मंगलबार |  संवाददाता

धुलिखेल / धुलिखेल अस्पतालले प्रत्येक बर्ष साउन १५ गते मनाउँदै आएको ‘बेसिक लाइफ सपोर्ट डे’ यो बर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । मंगलबार धुलिखेल अस्पतालको अडिटोरियम हलमा आयोजित कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले थप यता

नेपालमा नै पहिलो पटक काभ्रेमा उड्डयन बिषयमा स्नातक तहको पढाई हुने

२०८१ श्रावण १४, सोमबार |  संवाददाता

बनेपा / नेपालमै पहिलो पटक काभ्रेमा ‘उड्डयन व्यवस्थापन’ बिषयमा स्नातक तहकोे पढाई हुने भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत सिम्रिक भेंचर र सिद्धार्थ वनस्थलीको साझेदारीमा बनेपामा स्नातक तहमा थप यता

नमोबुद्धका शिक्षकको आन्दोलनमा जिल्लाका संघ संगठनको ऐक्यवद्धता

२०८१ श्रावण १३, आईतबार |  संवाददाता

नमोबुद्ध / शिक्षक सरुवा लगायतका विषयलाई आन्दोलित नमोबुद्धका शिक्षकहरुको आन्दोलनमा जिल्लास्थित शिक्षक संघ, संगठनले ऐक्यवद्धता जनाएका छन् । नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भु प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक थप यता

अत्याधिक रक्तश्राव हुँदा शिर मेमोरियल अस्पतालमा सुत्केरीको मृत्यु

२०८१ श्रावण १२, शनिबार |  संवाददाता

बनेपा– बनेपास्थित  शिर मेमोरियल अस्पतालमा अत्याधिक रक्तश्राव भएर एक सुत्केरीले ज्यान गुमाएकी छिन् । साउन ९ गते अस्पताल भर्ना भएकी बनेपा नगरपालिका वडा नं ३ की ३२ बर्षीय इश्वरी सुन्दास ११ गते नर्मल डेलिभरी भइ छोरा जन्म दिएकी थप यता

रोटरी क्लब अफ काभ्रे बनेपाको अध्यक्षमा श्याम

२०८१ श्रावण ११, शुक्रबार |  संवाददाता

रोटरी क्लब अफ काभ्रे बनेपाको अध्यक्ष ( बर्ष २०२४/२५) मा श्यामकुमार तिमल्सिना चयन भएका हुन् । क्लवमा इमिडेट पास्ट प्रेसिडेन्ट केशव वडाल, प्रेसिडेन्ट इलेक्ट सरिता शाक्य र प्रेसिडेन्ट नोमिनी देवराज भण्डारी, भाइस प्रेसिडेन्ट थप यता