मुख्य समाचार

क्षेत्रीय सहकार्य बढाउने हिन्दुकुश–हिमालय क्षेत्रका सरोकारवालाहरुको अठोट

२०८२ चैत्र ४, बुधबार |  संवाददाता

काठमाडौं / हिमालयन युनिभर्सिटी कन्सोर्टियममा सहभागी हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयसहितका सरोकारवालाहरुले क्षेत्रीय सहकार्य बढाउने अठोट गरेका छन् । काठमाडौं विश्वविद्यालय (केयू)को आयोजनामा काठमाडौंस्थित थप यता

काठमाडौं विश्वविद्यालयले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूको रिट्रिट गर्ने

२०८२ चैत्र ३, मंगलबार |  संवाददाता

धुलिखेल / काठमाडौं विश्वविद्यालय (केयू)ले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूका लागि चैत्र ४ र ५ गते काठमाडौंमा रिट्रिट आयोजना गरेको छ । हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच समन्वय र संवादलाई थप यता

सुत्केरी गराउन आएकी २२ वर्षीय महिलाको अण्डाशयबाट निकालियो ८ केजीको ट्युमर

२०८२ चैत्र ३, मंगलबार |  संवाददाता

भकुण्डेबेशी / मेथिनकोट अस्पतालमा एक महिलाको अण्डाशयबाट ८ केजीको ट्युमर (मासुको डल्लो) निकालिएको छ । चिकित्सकहरूको टोलीले ती महिलाको अण्डाशयबाट शल्यक्रिया गरी ३० सेन्टिमिटर लामो ट्युमर निकालेका हुन् । रोशी गाउँपालिका वडा थप यता

कांग्रेस उम्मेदवार गुणराज मुक्तानले जेन्जी युवासंग गरे विकास र सुशासनको प्रतिवद्धता

२०८२ फागुन १६, शनिबार |  संवाददाता

पनौती / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मुक्तानले जेन्जी युवासंग विकास र सुशासनको प्रतिवद्धता व्यक्त गरेका छन् । शनिवार पनौतीमा आयोजना गरिएको जेन्जीसंगको थप यता

उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार धिताललाई

२०८२ फागुन १५, शुक्रबार |  संवाददाता

बनेपा / उर्मिला सापकोटा स्मृती डाँडापारी पत्रकारिता पुरस्कार –२०८२ कान्तिपुर टेलिभिजनका काभ्रेपलाञ्चोक संवाददाता पुजन धिताललाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमार्फत डाँडापारी क्षेत्रका चुनौती र सम्भावना उजागर थप यता

धुलिखेलको पिप्ले गाउँबासी नेपाली कांग्रेसमा प्रवेश

२०८२ फागुन १५, शुक्रबार |  संवाददाता

शंखुपाटीचौर  / धुलिखेल नगरपालिका वडा नम्बर १२ स्थित पिप्ले गाउँका अधिकांश नेपाली कांग्रेस प्रवेश गरेका छन् । धुलिखेलमा आयोजित एक कार्यक्रममा पिप्लेका ज्ञानबहादुर तामाङ, अमिर तामाङ, विजय तामाङ, विक्रम तामाङ, पाल्साङ तामाङ, थप यता

कांग्रेस उम्मेदवार गुणराज मुक्तानले भोलि जेन्जी युवासँग संवाद गर्ने

२०८२ फागुन १५, शुक्रबार |  संवाददाता

पनौती / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मुक्तानले जेन्जी युवा शनिवार संवाद गर्ने भएका छन् । पुस्तान्तरणको मुद्दा बोकेर निर्वाचनमा होमिएको नेपाली कांग्रेस थप यता

रास्वपा उम्मेदवार भण्डारीको वडामा कांग्रेस प्रवेश गर्नेको लहर

२०८२ फागुन ३, आईतबार |  संवाददाता

भुम्लु / भुम्लु गाउँपालिका वडा नम्बर २, सिम्थली मा विभिन्न पार्टी परित्याग गरि २० जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । भुम्लु वडा नं २ सो क्षेत्रमा रास्वपाका प्रतिनिधी सभा सदस्य उम्मेदवार बदन भण्डारीको गृह वडा हो थप यता

बेलर एकेडेमीमा ३ दिनसम्म अभिभावक दिवस

२०८२ फागुन १, शुक्रबार |  संवाददाता

बनेपा / प्लेग्रुप देखि स्नातक तहसम्मको शिक्षा प्रदान गरिरहेको बेलर इन्टरनेशनल एकेडेमीले तीन दिनसम्म अभिभावक दिवस मनाउन लागेको छ । सबै तहमा गरि करिब ३ हजार ५ सय भन्दा बढी विद्यार्थी पढाइरहेको विद्यालयले तहगत रुपमा प्लेग्रुप थप यता

गृहपालिकामा गुणराज मुक्तानको शानदार इन्ट्री, स्थानीयले गरे भव्य स्वागत

२०८२ माघ २८, बुधबार |  संवाददाता

भिमखोरी / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गुणराज मुक्तानलाई गृहपालिका रोशी गाउँपालिकामा सान्दर इन्ट्री गरेका छन् । स्थानीयले उनलाई भव्य स्वागत गर्दै जितको थप यता