राजनीति

बेथानचोकमा एमाले छोडेर ३२ जना कांग्रेसमा

२०८२ माघ २६, सोमबार |  संवाददाता

बेथानचोक । बेथानचोक गाउँपालिकाका विभिन्न स्थानमा जेन्जी युवासहित ३२ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । वडा नं ५ को च्यासिङखर्कमा २९ जना र वडा नं ४ को चलालगणेशस्थानमा ३ जना कांग्रेस प्रवेश गरेका हुन् । चुनावी कार्यक्रममा थप यता

तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

२०८२ माघ २३, शुक्रबार |  संवाददाता

महाभारत / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा २०७० सालको संविधान सभा सदस्य निर्वाचनको प्रचारप्रसारमा जाँदा टुनिबासबाट घुँडे हुँदै हिडेरै बनखुचौर पुगेका थिए । बुढाखानीसम्म मात्रै मोटर थियो । हरेक वडा, थप यता

कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

२०८२ माघ १६, शुक्रबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सभापति तीर्थ लामाको संयोजकत्वमा १ हजार १ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । जिल्ला कार्यसमितिको बैठकले सभापति लामाको संयोजकत्वमा प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ थप यता

गुणराजलाई सघाउन काठमाडौँमा नमोबुद्ध नगरवासीको भेला

२०८२ माघ १४, बुधबार |  संवाददाता

काठमाडौं / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसका उम्मेदवार गुणराज मोक्तानलाई सघाउन नमोबुद्ध नगरवासीको भेला काठमाडौँमा गरिएको छ । विभिन्न पेशा व्यवसायका लागि काठमाडौँ उपत्यकामा बस्दै आएका उनीहरुले थप यता

भक्तपुर बस्ने काभ्रेका युवा भन्छन् : ‘जेन्जीको भावना बोक्ने गुणराज मुक्तानलाई सघाउँछौं ’

२०८२ माघ १४, बुधबार |  संवाददाता

भक्तपुर / विभिन्न पेशा, व्यवसाय र अध्ययनका क्रममा भक्तपुरमा अस्थायी बसोबास गरिरहेका काभ्रेपलाञ्चोकका युवाहरुले आफ्नो भावनाको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका गुणराज मुक्तानलाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा सघाउने थप यता

वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नम्बर १

२०८२ माघ १३, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीको लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म तयारीमा जुटेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले तयारी भेला गरेर वडा थप यता

युवाको विचार, भावना, समस्या, आवश्यकता र सवालका लागि युवाको नेतृत्व र काभ्रेको आर्थिक समृद्धी र विकास नेपाली कांग्रेसको अजेण्डा हो

२०८२ माघ ८, बिहिबार |  संवाददाता

पनौती / पुस्तान्तरण र वैचारिक र सांगठनिक सुधारमार्फत पार्टी र मुलुक रूपान्तरणको मुद्दा बोकेका नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सचिव गुणराज मुुक्तान पार्टीको तर्फबाट प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ थप यता

जेन्जी आन्दोलनका माग र मुद्दा नेपाली कांग्रेसको नेतृत्वमा स्थापित गर्न मेरो उम्मेदवारी

२०८२ माघ ८, बिहिबार |  संवाददाता

धुलिखेल / पुस्तान्तरण र वैचारिक र सांगठनिक सुधारमार्फत पार्टी रूपान्तरणको आवाज शसक्त उठाएर स्थापित गर्न सफल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य प्रतिनिधी सभा सदस्य निर्वाचनमा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ थप यता

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि काभ्रेमा ४२ जनाको उम्मेदवारी

२०८२ माघ ६, मंगलबार |  संवाददाता

धुलिखेल — आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रेका दुई निर्वाचन क्षेत्रमा ४२ जनाको उम्मेदवारी दर्ता भएको छ । काभ्रे १ मा १८ जना र २ मा २४ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले थप यता

प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को लागि मनोनयन दर्ता आज

२०८२ माघ ६, मंगलबार |  संवाददाता

धुलिखेल / प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानको लागि आज माघ ६ गते मंगलबार मनोनयन दर्ता हुँदैछ । पार्टीमा उम्मेदवार टुंगो लगाएका राजनीतिक दलहरुले आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यलयमा मनोनयन थप यता