राजनीति

प्रतिनिधी सभा निर्वाचनमा एकतावद्ध भएर लाग्न नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको आव्हान

२०८२ माघ ४, आईतबार |  संवाददाता

काभ्रेपलाञ्चोक / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान गरेको छ । पार्टीका सदस्यहरूबीच आपसी सम्मान कायम गर्ने, समेट्ने र संरक्षण गर्ने दायित्व नेतृत्वको थप यता

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले दियो बैधता, कांग्रेस सभापतिमा गगन थापा

२०८२ माघ २, शुक्रबार |  संवाददाता

काठमाडौँ/ निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगनकुमार थापाको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई वैधता प्रदान गरेको छ । एक जना आयुक्तको फरक मतका बीच बहुमतले उक्त निर्णय गरेको हो । आयोगले राजनीतिक थप यता

यस्तो बन्यो गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति

२०८२ माघ १, बिहिबार |  संवाददाता

काठमाडौं / नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित भएका छन् । विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल र महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल थप यता

कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २ हजार ६ सय ६२ प्रतिनिधिको नाम दर्ता

२०८२ पौष २७, आईतबार |  संवाददाता

काठमाडौं / नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको दोस्रो विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दर्ता गराएका छन्। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ को सचिवालयद्धारा जारी विज्ञप्ति थप यता

कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट भृकुटीमण्डपमा शुरू, छ स्थानबाट जुलुस निकालिँदै

२०८२ पौष २७, आईतबार |  संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि शुरू हुँदैछ । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । त्यसअघि महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने थप यता

नेपाली काँग्रेस, वी. पी. विचार र आगामी बाटो

२०८२ पौष २५, शुक्रबार |  संवाददाता

नेपाली काँग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा निर्णायक भूमिका खेलेको राजनीतिक दल हो। निरंकुशता विरुद्धको संघर्ष, बहुदलीय प्रजातन्त्रको स्थापना र संविधान निर्माणसम्म आइपुग्दा काँग्रेसको योगदान अस्वीकार गर्न थप यता

नेकपा एमालेको केन्द्रीय सदस्यमा ५ काभ्रेली निर्वाचित

२०८२ पौष ३, बिहिबार |  संवाददाता

काठमाडौं / नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा ५ काभ्रेली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बिहिबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार, केन्द्रीय सदस्यमा खुलातर्फ पूर्व पोलिट्व्युरो सदस्य गोकूलप्रसाद थप यता

नेकपा एमालेको अध्यक्षमा केपी ओली तेस्रो पटक निर्वाचित

२०८२ पौष ३, बिहिबार |  संवाददाता

काठमाडौं / नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी शर्मा ओली पुनः नेतृत्वमा पुगेका छन् । आफ्ना वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसंग निर्वाचन लडेका ओली तेस्रो पटक अध्यक्ष निर्वाचित भएका हुन् । २ हजार २ सय २६ मत खसेकोमा ओलीले १ हजार थप यता

काभ्रेपलाञ्चोकमा गठन भयो उज्यालो नेपाल पार्टी

२०८२ मंसिर २९, सोमबार |  संवाददाता

बनेपा /  उज्यालो नेपाल पार्टीले काभ्रेपलाञ्चोक जिल्लास्तरीय समिति गठन गरेको छ । पार्टीका नेता एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले उद्घाटन गरेको जिल्ला भेलाले चौरीदेउरालीका क्षितिज लामाको संयोकत्वमा समिति थप यता

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक प्रतिनिधी सभा क्षेत्र नं १ ले गर्योे उम्मेदवार सिफारिस

२०८२ मंसिर २३, मंगलबार |  संवाददाता

भकुण्डेवेशी । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक प्रतिनिधी सभा क्षेत्र नं १ ले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधी सभा र राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । सभापति दिनेश लामाको अध्यक्षतमा बसेको थप यता