बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले पूर्व उपसभापति एवं महासमिति सदस्य गोविन्दबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै ५ दिनसम्म पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाउने र पार्टीका पूर्व निर्धारित सबै कार्यसमिति स्थगित थप यता
ढुंखर्क / दल बहादुर के.सी. को अध्यक्षतामा नेपाल तरुण दल, बेथानचोक गाउँपालिका वडा नं २ कार्यसमिति गठन गरिएको छ । उपसभापतिमा धनलाल श्रेष्ठ, सचिव मोहनकृष्ण तिमल्सिना, कोषाध्यक्ष टिलप्रसाद तिमल्सिना, सह–सचिव अमृत घिमिरे र सदस्यमा थप यता
धुलिखेल / धुलिखेल नगरपालिकाको १७ औं सभामा प्रदेश सरकार खारेजीको माग सर्वसम्मतीले पारित भएको छ । बिहिबार नगर सभाको बैठकको शुन्य समयमा वडा नं २ का अध्यक्ष एवं नगर सभा सदस्य अर्जुन न्यौपानेले राखेको खारेजीको प्रस्ताव थप यता
बनेपा / महाभारत गाउँपालिका वडा नं ४ का ४० भन्दा बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस महाभारत वडा नं ४ कार्यसमितिद्वारा राजधानीमा आयोजित कार्यक्रममा विभिन्न पाटी परित्याग गरी ती युवाले नेपाली थप यता
बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सञ्चालन गरेको ‘१०० दिने विशेष अभियान’ समापन गरिएको छ । केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार २०८१ मंसिर ११ गते शुभारम्भ गरिएको अभियान आज शुक्रबार पार्टी कार्यालय बनेपामा आयोजित एक थप यता
शंखुपाटीचौर / धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटीचौरमा नेपाली कांग्रेसको सांगठनिक गतिविधि तीव्र पारिएको छ । वडा कार्यसमिति, स्थानीय नेता, कार्यकर्ताको सक्रियतामा पछिल्लो समय पार्टी प्रवेश, कार्यकर्ता भेला, वनभोज थप यता
नमोबुद्ध / नमोबुद्ध नगरपालिका वडा नम्बर ९ का जनप्रतिनिधि रहेका कांग्रेस वडा सभापति कान्छामान तामाङमाथि भएको आक्रमणको नेपाली कांग्रेसले भत्सर्ना गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रे, प्रतिनिधी सभा क्षेत्रीय थप यता
बनेपा / लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५जी को गभर्नरमा काभ्रेका विधान जोशी निर्वाचित भएका छन् । तेस्रो अधिवेशनले बर्ष २०२५–२६ को लागि जोशीलाई डिस्ट्रिक गभर्नर निर्वाचित गरेको हो । लायन्स क्लव अफ काभ्रे बनेपाका पूर्व थप यता
भूग्देउ/ नेपाली कांग्रेस बेथानचोक गाउँपालिका वडा नं. ६ कार्यसमिति भूग्देउले जेष्ठ नागरिक भएका क्रियाशील सदस्यलाई खाद्यान्न, लौरो उपहारसहित दोसल्लाले सम्मान गरेको छ। शनिबार आयोजित व्यक्तित्व सम्मान, कार्यकर्ता भेला एवं थप यता
फुलबारी / काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित नव क्षितिज साप्ताहिक स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको छ । ‘असल शासनको लागि ग्रामीण पत्रकारिता’ भन्ने नारा दिएर सुरु भएको साप्ताहिकले स्थापनाको २४ वर्ष पूरा गरेको हो । सोमबार थप यता