राजनीति

सामाजिक विकासमन्त्री बादेलाई नेपाली कांग्रेसको सम्मान

२०८२ भाद्र २, सोमबार |  संवाददाता

बनेपा / बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री नियुक्त कञ्चनचन्द्र बादेलाई नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सम्मान गरेको छ । नेपाली कांग्रेस बागमतीका महामन्त्री समेत रहेका बादेलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति थप यता

कञ्चनचन्द्र बादे : नेविसंघ सदस्यदेखि उद्योग राज्यमन्त्री हुँदै सामाजिक विकास मन्त्री

२०८२ श्रावण ३०, शुक्रबार |  संवाददाता

बनेपा / प्रजातन्त्र सेनानी बाबु गोपालदास बादे र आमा चिनिमाया बादेको कोखबाट २०२४ साल बैशाख ८ जन्मिएका कञ्चनचन्द्र बादे २०३६ को जनतसंग्रहकै ताका राजनीतिमा सकृय भइसकेका थिए । वीपी कोइराला, गणेशमान सिंहका समकक्षी राजदास बादेको थप यता

मुख्यमन्त्री बानियाँले दिए बागमती प्रदेश सरकारलाई पूर्णता

२०८२ श्रावण ३०, शुक्रबार |  संवाददाता

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । आफ्नो जिम्मेवारीमा रहेका ५ मन्त्रालयमा मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री बानियाँले १४ सदस्यीय मन्त्रीपरिषद्लाई थप यता

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

२०८२ श्रावण २७, मंगलबार |  संवाददाता

हेटौंडा / नेपाली कांग्रेस संसदीय दलका नेता रहेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकै बहादुरसिंह लामालाई अविश्वासको प्रस्ताव पारित गराएर थप यता

‘ओली पक्ष’ लाई पेलेरै सकियो राष्ट्रिय युवा संघ काभ्रेको अधिवेशन

२०८२ श्रावण २५, आईतबार |  संवाददाता

धुलिखेल / एमाले पार्टी अध्यक्ष ‘केपी शर्मा ओली पक्ष’ लाई पेलेरै राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकको एघारौं जिल्ला अधिवेशन सकिएको छ । पूर्व राष्ट्रपति समेत रहेका पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको पक्षमा थप यता

युवा संघमा छचल्कियो एमालेको ‘शक्ति संघर्ष’

२०८२ श्रावण २५, आईतबार |  संवाददाता

धुलिखेल / नेकपा एमालेमा जारी ‘शक्ति संघर्ष’ पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालमा देखिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति समेत रहेका पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी थप यता

नेपाली कांग्रेस बागमती प्रदेश सभा दलको मुख्य सचेतकमा वादे, सदस्य सचिवमा महर्जन

२०८२ श्रावण २३, शुक्रबार |  संवाददाता

हेटौंडा/ नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र वादे नियुक्त भएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानिया बानियाँ नेतृत्वको सरकारमा आर्थिक मामिला वा अन्य कुनै मन्त्रालयको दाबी गरिरहेका थप यता

बागमती प्रदेशको मुख्यमन्त्री बने इन्द्रबहादुर बानियाँ

२०८२ श्रावण २०, मंगलबार |  संवाददाता

हेटौंडा / नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जनाको समर्थनसहित सोमबार दाबी प्रस्तुत गरेका थप यता

नेपाली कांग्रेसमा नै फर्किए मिठाराम

२०८२ श्रावण ७, बुधबार |  संवाददाता

बनेपा /  नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका बनेपा नगरपालिका वडा नम्बर १ का मिठाराम दुलाल नेपाली कांग्रेसमा नै फर्किएका छन् । कांग्रेसमा रहँदा वडा नम्बर १ का सभापति रहेका दुलाल एकीकृत समाजवादीको बनेपा नगर कमिटी संयोजक थिए थप यता

स्मृती दिवसमा बी.पी. सालिकमा माल्यार्पण

२०८२ श्रावण ६, मंगलबार |  संवाददाता

धुलिखेल /  नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री विश्वेश्वर प्रसाद (बी.पी.) कोइरालाको ४३ औं स्मृती दिवसमा धुलिखेलमा उनको सालिकमा माल्यार्पण गरिएको छ । नेपाली कांग्रेस धुलिखेल नगर कार्यसमितिको आयोजनामा धुलिखेल वडा नं ६ थप यता