रोचक

ऐतिहासिक नगरी पनौतीमा माघमा बाह्रवर्षे ‘मकर मेला’ लाग्दै, यस्तो छ नगरपालिकाको तयारी

२०७८ श्रावण २०, बुधबार |  Makar Mela 2078 panautikavre काभ्रे खबर पनौती पर्यटन

साउन २०, काभ्रे। काभ्रेको ऐतिहासिक नगरी पनौतीमा प्रत्येक बाह्र वर्षमा हुने ‘मकर मेला’ आगामी माघ महिनामा लाग्दै छ। ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा एक महिना मकर मेला लाग्ने गर्दछ। हरेक बाह्र वर्षमा थप यता

सानिमा लाइफको आइपीओमा लगानीकर्ताको ओइरो, पहिलो दिन नै माग भन्दा २.२२ गुणा बढी आवेदन

२०७८ श्रावण २०, बुधबार |  IPO Sanima LIfe Insurance अर्थ खबर देशभित्र सानिमा लाईफ इन्स्योरेन्स

साउन २०, काठमाडौं। सानिमा लाईफ इन्स्योरेन्सको आइपीओमा माग भन्दा २.२२ गुणा बढी आवेदन परेको छ । कम्पनीले ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर थप यता

पनौतीको बल्थली लड्केश्वरमा १०८ फिटको त्रिशुल निर्माणका लागि शिलान्यास

२०७८ श्रावण ४, सोमबार |  काभ्रे खबर पनौती पर्यटन

साउन ४, काभ्रे। पनौतीस्थित धर्मिक तथा पर्यटकीय क्षेत्र बल्थलीस्थित लड्केश्वरमा १०८ फिटको त्रिशुल स्थापना गरिने भएको छ। पनौती नगरपालिका वडा नम्बर-११ स्थित धर्मिक क्षेत्र लड्केश्वर मन्दिर नजिकै निर्माण गर्न लागिएको बिशाल थप यता

कसिलो ‘ब्रा’ लगाउँदा टाउको सम्बन्धित गम्भीर रोग निम्तिने, यस्ता छ अन्य समस्याहरु

२०७८ अषाढ २०, आईतबार |  ब्रा राेचक स्वास्थ्य

असार २०, काभ्रे। कतिपय महिलाले आफ्नो साइजलाई बेवास्ता गरी ब्रा खरिद गर्ने गर्छन् । सामान्य लाग्ने यस्तो लापरवाहीले शरीरलाई धेरै असहज गरिरहेको हुन्छ । थाहै नपाई यही कारणले गम्भीर किसिमले गर्दन तथा ढाड दुख्ने हुन सक्छ । कतिपय थप यता

अन्तर्राष्ट्रिय उडानको पहिलो फ्लाइटमै ४ सय केजी सुन ल्याइँदै

२०७८ अषाढ १२, शनिबार |  अर्थ खबर सुन

असार १२, काठमाडौं। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेको सुन आयात पुनः सुरु हुने भएको छ। करिब २ महिनापछि आगामी साता दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने भएको हो। निषेधाज्ञाका कारण रोकिएको सुन आयात थप यता

पनौती जात्रा (ज्याः पुन्ही)

२०७८ अषाढ १०, बिहिबार |  काभ्रे खबर देशभित्र पनौती पनौती जात्रा राेचक

असार १०, काभ्रे। पनौती जात्रा खास अर्थमा ज्याः पुन्ही अर्थात काम काजको मिचोमा पर्ने पुर्णिमाको बेला पर्ने गर्दछ यो जात्रा। खासै अर्थमा हो पनि पनौती जात्रालाई काम काजको मिचोमा पर्ने जात्रा यो जेष्ठ पुर्णिमाका दिन पर्दछ । पहिला थप यता

ढुंखर्कमा भेटिएको दुर्लभ सेतो मृग चिडियाखाना पठाइयो

२०७८ जेष्ठ १७, सोमबार |  संवाददाता

जेठ १७, काभ्रे। काभ्रेको बेथानचोक गाउपालिका वडा नम्बर २ ढुंखर्कको महाभारत जंगलमा भेटिएको दुर्लभ सेतो मृग जाउलाखेल सदर चिडियाखाना पठाइएको छ। आज (सोमबार) च्याम्राङबेशी ढुंखर्क प्रहरी चौकीका इन्चार्ज हरेराम पराजुलीले सब थप यता

पहिलोपटक जनगणना स्थगित

२०७८ बैशाख २१, मंगलबार |  जनगणना स्थगित देशभित्र राेचक

बैशाख २१, काठमाडौँ। आसन्न राष्ट्रिय जनगणना कार्यक्रम स्थगित भएको छ । केन्द्रीय तथ्यांक विभाग, योजना आयोग र अन्य निकायसँगको छलफल र सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई जनगणना स्थगित गर्ने निर्णय गरेको हो । थप यता

एप्पललाई पन्छाउँदै सामसङ बन्यो विश्वकै ठूलो स्मार्टफोन निर्माता

२०७८ बैशाख १७, शुक्रबार |  राेचक सूचना प्रविधि

बैशाख १७, काठमाडौं। विश्वको ठूलो स्मार्टफोन निर्माताको ताज सामसङले एप्पलबाट पुनः खोसेको छ। चिनियाँ स्मार्टफोन निर्माता साओमी तेस्रो स्थानमा छ। रिसर्च फर्म क्यानालिसका अनुसार चालु वर्ष २०२१ को पहिलो त्रैमासमा दक्षिण थप यता

युट्युबले ल्याएको नयाँ कर नीतिले नेपाली युट्युबरको आम्दानी ३० प्रतिशतसम्म घट्ने

२०७७ फागुन २७, बिहिबार |  youtube अन्तर्राष्ट्रिय अर्थ खबर

फागुन २७, काठमाडौँ । युट्युबले जारी गरेको नयाँ कर नीतिका कारण अब युट्युबरको आम्दानी ठूलो मात्रामा घट्ने भएको छ । त्यसैपनि युट्युबमार्फत आम्दानी गुर्न चुनौतीको विषय बन्दै गएको अहिलेको अवस्थामा नयाँ कर नीतिले क्रियटरलाई थप यता