पुस २१, काभ्रे। नमोबुद्ध नगरपालिकाले ऐतिहासिक नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न आवस्यक प्रकृया अघि बढाई थप पहल गर्ने निर्णय गरिएको छ। दोस्रो नगर सभाको दोस्रो अधिवेशनले नमोबुद्ध नगरपालिका –११ स्थित थप यता
पुस १२, काभ्रे। कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। सुन्तला भिटामिन ‘सी’को थप यता
पुष ८, काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिकामा केवलकार स्थापना गरिने भएको छ। बेथानचोक गाउँपालिका वडा नं. ३ अन्तर्गत बेथानचोक नारायणस्थान क्षेत्रमा केवलकार सम्भाव्यता अध्ययन थालिएको छ। बेथानचोक गाउँपालिकाको पर्यटन थप यता
असोज १७, काभ्रे। राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पलाञ्चोक भगवती मन्दिर दर्शन गर्नुभएको छ। वडादसैँको आठौँ दिन महाष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले आज पाँचखाल नगरपालिका-९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ थप यता
असोज ५, काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएको छ। चाडपर्वको समय दूधको अभाव भयो भन्दै डेरी उद्योग सङ्घले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागेको थियो। थप यता
असोज १, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले यस वर्षको दशैँको टिकाको साइत सार्वजनिक गरेको छ। यस वर्षको बडादसैँको टीकाको शुभ साइत असोज १९ गते बिहान ११ बजेर ५१ मिनेट रहेको उल्लेख गरिएको छ। समितिले नवरात्रको पहिलो थप यता
भदौ २७, काभ्रे। साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको संस्कृतिसम्बन्धी अर्को पुस्तक ‘पनौतीका केही जात्रापर्वहरू’ प्रकाशित हुने भएको छ। पनौती प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो। पनौतीबारे जानकारी लिन थप यता
भदौ २२, काभ्रे। बनेपामा काभ्रे महोत्सव हुने भएको छ। काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा यहीँ असोज ३ गतेदेखि १५ गतेसम्म पाँचौँ काभ्रे महोत्सवको आयोजना गरिने भएको हो। आज पत्रकार सम्मलेन गरी महोत्सव बनेपा नगरपालिका वडा थप यता
भदौ १३, काभ्रे। ऐतिहासिक पनौती नगरको गोरखनाथ डाँडामा पञ्चधातुद्धारा ९ फिट अग्लो गणेश 'आकाश विनायक'को मुर्ति निर्माण भएसंगै पनौतीको सौन्दर्य थपिएको छ। साथै, इच्छा शक्ति भयो भने चन्दा संकलनबाटै आफ्नो गाउँ ठाउलाई सुन्दर बनाउन थप यता
भदौ १०, काभ्रे। पनौती नगर जात्रा तथा पर्वहरूले भरिएको धार्मिक एवं सांस्कृतिक नगर हो। यो नगरलाई पहिले पाञ्चालदेश भन्ने गरिन्थ्यो। पाञ्चाल देशमा नमोबुद्धको जन्म भएको थियो। शान्तिका दूत गौतम बुद्धको पूर्वजन्मको कथा ओगटेको यो थप यता