सुनको मूल्य तोलामा दुई हजार घट्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र ४, मंगलबार मा प्रकाशित १२५६ पटक पढिएको

सुनको मूल्य तोलामा दुई हजार घट्यो

चैत ४, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ७५ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला ७७ हजार पाँच सयमा सुनको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस