फेसबुक

बाईकमा सामाजिक दुरी
नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २५, आईतबार मा प्रकाशित २०२० पटक पढिएको

फेसबुक

हिजाे अाज सामाजिक संन्जालहरूमा रवीन्द्र मानन्धरले बनाएकाे कार्टुन चर्चित छ । काेराेना भाईरसकाे महामारीको विच संक्रमण नफैलियाेस भन्ने उद्देश्यले एक व्यक्तिबाट अर्काे व्यक्तिविचकाे दुरी कायम गराैँ भन्ने सरकारकाे निर्देशनलाई बाईकमा एक भन्दा बढी व्यक्ति यात्र गर्दा सामाजिक दुरी कसरी कायम हाेला भन्ने कुरालाईकार्टुनिष्ट मानन्धरले रमाईलाे ढंगले प्रस्तुत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस