जेठ २७ । पूर्व सभामुख कृष्णबहादुर महरा पुर्ख्याैली गाउँ राेल्पामा बारी जाेत्दै । महरा केही दिन अघि पुर्ख्याैली गाउँ पुगेका हुन् । लकडाउन र खेतीपाती पनि समय भएकाले महरा गाउँ पुगेकाे बुझिएकाे छ ।
photo: social media
प्रतिक्रिया दिनुहोस