नमूनाको अध्यक्षतामा नमोबुद्ध नगरस्तरीय बाल क्लव सञ्जाल पुनर्गठन

नौलो समाचार संवाददाता
२०८० माघ २०, शनिबार मा प्रकाशित ११६ पटक पढिएको
नमूनाको अध्यक्षतामा नमोबुद्ध नगरस्तरीय बाल क्लव सञ्जाल पुनर्गठन

नमोबुद्ध /  नमोबुद्ध नगरपालिकाको बाल भेलाले नमूना प्याकुरेलको अध्यक्षतामा नगरस्तरीय बालक्लव सञ्जाल पुनर्गठन गरेको छ ।

शुक्रवार नमोबुद्ध नगरपालिकामा आयोजित बाल भेलाले सदिक्षा प्याकुरेल, सिद्धार्थ श्रेष्ठ, सुशान्त न्यौपाने, रिजन अधिकारी, निरोज अधिकारी, गोकर्ण धिताल, सविन श्रेष्ठ, निकिता लामा, राजेश्वरी श्रेष्ठ, उमंग काफ्ले, राम सुर्खेती, नविना तिमल्सिना, दिपिका तिमल्सिना, रोशनी लामा, कविता थिङ, युनिक लामा, मोनिका तामाङ, रञ्जु तामाङ, बविता श्रेष्ठ, सञ्जीव तामाङ, नवराज श्रेष्ठ सदस्य रहेको बाल क्लव सञ्जाल पुनर्गठन गरेको हो ।

पहिलो बैठकले सदस्यहरुको कार्यविभाजन गर्ने अध्यक्ष प्याकुरेलले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस