लायन्स क्लव डिस्ट्रिक ३२५जी को गभर्नरमा काभ्रेका विधान जोशी निर्वाचित

नौलो समाचार संवाददाता
२०८२ बैशाख १४, आईतबार मा प्रकाशित ४५३ पटक पढिएको

लायन्स क्लव डिस्ट्रिक ३२५जी को  गभर्नरमा काभ्रेका विधान जोशी निर्वाचित

बनेपा / लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५जी को गभर्नरमा काभ्रेका विधान जोशी निर्वाचित भएका छन् ।

तेस्रो अधिवेशनले बर्ष २०२५–२६ को लागि जोशीलाई डिस्ट्रिक गभर्नर निर्वाचित गरेको हो ।

लायन्स क्लव अफ काभ्रे बनेपाका पूर्व अध्यक्ष जोशी लामो समयदेखि लायन्स अभियानमा सकृय छन् ।

अन्य विभिन्न संघसंस्थामार्फत सामाजिक काममा उत्तिकै सकृय छन् ।






प्रतिक्रिया दिनुहोस