बनेपा / जिल्ला सहकारी संघ काभ्रेपलाचोकले सहकारी संस्थाहरुमा नगद कारोवारसँग प्रत्यक्ष संलग्न भई कार्य गर्ने कर्मचारीहरुको लागी जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण सम्बन्धी तालिम दिएको छ । शिक्षा तथा तालिम व्यवस्थापन थप यता
पनौती / जिल्ला सहकारी संघ काभ्रेले पनौती सेवा केन्द्र अन्तर्गतका प्रारम्भिक सहकारी संस्थासंग व्यवसाय प्रवद्र्धनका सम्बन्धमा अन्तरक्रिया गरेको छ । पनौती सेवा केन्द्रको आयोजनामा व्यवस्थापन उपसमितिका संयोजक रोशनकुमार थप यता
पनौती / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ‘ऋण नतिर्ने’ले नै सहकारीका बारेमा ‘भ्रम’ फैलाएको तर्क गरेका छन् । पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष थप यता
बनेपा / विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले भकुण्डेवेशी सेवा कार्यालय अन्तर्गतका समूह संयोजक एवं प्रतिनिधीको भेला गरेको छ । बुधवार भकुण्डेवेशीमा विभिन्न समूहका संयोजकको भेला गरेर सहकारीले आफ्ना सदस्यलाई प्रगति विवरण, थप यता
पनौती / पनौतीस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं स्थापना तथा एकीकरण दिवसमा सम्मान, बधाई तथा शुभकामना र रक्तदान गरिएको छ । सोमबार केन्द्रीय कार्यालय पनौतीमा आयोजित कार्यक्रममा उत्कृष्ट बचत गर्ने १९ जना, ऋण थप यता
बनेपा / बनेपा नगरपालिका वडा नं ५ मा रहेको सम्बृद्धि बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०८०/८१ मा ९३ लाख ९६ हजार ३ सय ५५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १७ औं बार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार, २ करोड ८३ लाख ९६ थप यता
बनेपा / सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीका सिद्धान्त, ऐन, नियम, कानून परिपालना भए कुनै पनि सहकारीमा समस्या नआउने तर्क गरेका छन् । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औं बार्षिक साधारणसभालाई थप यता
बनेपा / बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले आफ्ना २ सय ३ जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । ७० बर्ष उमेर पुगेका आफ्ना सदस्यलाई २०७४ सालदेखि सम्मान गर्दै आएको सहकारीले यो बर्ष २ सय ३ जना ज्येष्ठ सदस्यलाई खानेकुरा, थप यता
दाप्चा / नमोबुद्ध नगरपालिका वडा नं ८, तल्लोहटियामा ३४ जनाले रक्तदान गरेका छन् । दाप्चाली बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा ३४ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी थप यता
बनेपा / बनेपा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्ति तथा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको २५ औं बार्षिक साधारणसभाको अवसर पारेर जेष्ठ सदस्य र उत्कृष्ट कारोवार गर्नेलाई सम्मान गरिएको हो थप यता