धुलिखेल / पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने कार्यक्रमहरू सरोकारवालाबीच सार्वजनिक गरेको छ । विहिबार कार्यालयमा आयोजित सार्वजनिकीकरण गोष्ठीमा सहभागी स्थानीय तहका प्रमुख, पशु सेवा थप यता
साँगा / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेपलाञ्चोकले जिल्ला परिषद् सम्पन्न गरेको छ । निर्वाचित भएको पहिलो बर्ष परिषद्, दोस्रो बर्ष साधारण सभा र तेस्रो बर्ष अधिवेशन गर्ने कार्यतालिका भएको थप यता
धुलिखेल / काठमाडौं विश्वविद्यालयको सहकार्यमा सञ्चालित केयू ग्लेसियरको ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट (विपिएच) को पाचौं व्याचका ३२ विद्यार्थीलाई कोर्षबारे अभिमुखिकरण गरिएको छ । विश्वविद्यालयको सि.भि. रमण हलमा आयोजित थप यता
धुलिखेल / स्थापनामा सहयोग गर्ने दुई व्यक्तित्वलाई धुलिखेल अस्पतालले सम्मान गरेको छ । ३०औँ वार्षिकोत्सव समारोहमा अस्पतालले आइतबार काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र धुलिखेलका प्रथम नगर प्रमुख थप यता
बनेपा / काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहका प्रमुखहरूले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई गुनासो नै गुनासो पोखेका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा संघ, प्रदेश र स्थानीय स्तरीय थप यता
काठमाडौं / उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाइड साईन्सेस् (न्युरो अस्पताल, बाँसबारी) का प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङलाई मानार्थ विद्यावारिधी उपाधी प्रदान गरिएको छ थप यता
बनेपा / राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित बनेपा फुटबल एकेडेमीले विन्टर क्याम्प सञ्चालन गर्ने भएको छ । माउण्ट एभरेष्ट फुटबल कलव र बनेपा फुटबल क्लवको सहकार्य र जिल्ला फुटबल संघको प्राविधिक थप यता
धुलिखेल / धुलिखेल अस्पतालको ३० औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा स्थापनाकालका दिनहरू स्मरण गरिएको छ । शुक्रबार अस्पतालको ‘मर्निङ कन्फरेन्स’मा सुरुवाती दिनमा काम गरेका चिकित्सकहरुले विगतका स्मरणहरु सुनाए । अस्पतालका थप यता
नमोबुद्ध / काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धबाट शंखु हुँदै बल्थलीसम्म ‘सुन्तला हाइकिङ’ गरिएको छ । धुलिखेल नगरपालिका पर्यटन परिषद्को सहयोग, रोटरी क्लव अफ धुलिखेल र नेपाल युवा उद्ममी मञ्च काभ्रेपलाञ्चोकको सहकार्यमा होटल थप यता
धुलिखेल / धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा ‘आइटी मिट २०२५’ आयोजना गरिएको छ । काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागअन्तर्गतको काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब (केयूसिसी)को थप यता