बनेपा / नेवार समुदायको बाहुल्यता रहेको बनेपामा नेवाः एकता दिवस (ज्यापु दिवस) मनाउन लागिएको छ । नेपाल सम्वत् ११४६ पहेंलाथ्व नमीः का दिन पौष १३ गते आइतबार १६ औं नेवाः एकता दिवस मनाउन लागिएको हो । हलि नेवाःगुथि भ्वँत दे कचाःहलिं थप यता
बनेपा/ शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपाले समुदायका अगुवाविच एक कार्यक्रम गरेर ‘माया, प्रेम र सद्भाव’ बाँडेको छ । क्रिसमसको सन्दर्भ पारेर अस्पतालले गरेको ‘लभ सेयरिङ’ कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका अगुवाविच थप यता
धुलिखेल / धुलिखेल अस्पतालले आईयूआई (ईन्ट्रायुटेराईन इन्सेमिनेसन) प्रविधी मार्फत १ सय दम्पतीलाई कृतिम गर्भाधान सेवा प्रदान गरेको छ । स्थापनाकालदेखि निःसन्तान दम्पतीलाई सेवा दिँदै आएको अस्पतालको स्त्री तथा प्रसुतीरोग थप यता
दाप्चा / भारतको देहरादुनमा हुने कराँते प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नमोबुद्ध नगरपालिकाले बिदाई गरेको छ । सोतोकान कराँते–डो स्पोर्टस् एसोसिएसनको आयोजनामा डिसेम्वर २७ र २८ तारिख देहरादूनमा हुने नवौं थप यता
काठमाडौं / नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा ५ काभ्रेली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बिहिबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार, केन्द्रीय सदस्यमा खुलातर्फ पूर्व पोलिट्व्युरो सदस्य गोकूलप्रसाद थप यता
भक्तपुर / नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम अन्तर्गत विमल मेमोरियल विद्यापीठको आयोजनामा सम्पन्न माध्यमिक तह ‘अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता–२०८२’ मा इडेन गार्डेन स्कुल प्रथम भएको छ । नेशनल प्याब्सन अन्तर्गतको थप यता
काठमाडौँ / लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एचको आयोजनामा काठमाडौंको ‘सांस्कृतिक तथा ऐतिहासिक नगर’ किर्तिपुरमा आगामी पुष ११ र १२ गते ‘तेस्रो लायन्स मिनी मेला’ आयोजना हुने भएको छ । ‘समुदाय कल्याण र सांस्कृतिक मेला’ भन्ने थप यता
धुलिखेल / दिउँसो २ः०० बजेदेखि सुरु भएको ‘सेतो सर्प’को प्रदर्शनका लागि सभाहल दर्शकहरूले भरिएको थियो। छोटो प्रि–स्क्रिनिङ परिचयपछि फिल्म सुरु भयो । चिनियाँ लोककथा ‘लेजन्ड अफ द सेतो सर्प’ बाट प्रेरित यस फिल्मले कथालाई आधुनिक थप यता
काठमाडौं / नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी शर्मा ओली पुनः नेतृत्वमा पुगेका छन् । आफ्ना वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसंग निर्वाचन लडेका ओली तेस्रो पटक अध्यक्ष निर्वाचित भएका हुन् । २ हजार २ सय २६ मत खसेकोमा ओलीले १ हजार थप यता
बनेपा / नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोकले ३३ औं स्थापना दिवस मनाएको छ । बनेपा नगरपालिका वडा नं ६, बुडोलस्थित शाखाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले ‘पत्रकारिता दर्पण’ थप यता