देश भित्र

जिल्लावासीलाई रगत निशुल्क उपलव्ध गराउन रेडक्रसमा २ करोडको अक्षय कोष

२०८२ श्रावण १८, आईतबार |  संवाददाता

बनेपा / नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवालाई सुदृढ बनाउनको लागि २ करोडको अक्षय कोष स्थापना गरिएको छ । आइतबार बनेपामा आयोजित एक कार्यक्रममा २ करोडको कोष स्थापना गर्न अभियान शुरु थप यता

खानेपानी सुरक्षा योजनाका लागि उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण

२०८२ श्रावण १६, शुक्रबार |  संवाददाता

खावा / खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूलाई खानेपानी सुरक्षा योजना निर्माणका लागि अभिमुखीकरण गरिएको छ। काठमाडौँको कलङ्कीमा रहेको उज्यालो नेपाल संस्थाले खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका पदाधिकारी र थप यता

धुलिखेल अस्पतालललाई नै प्रथम सेवा विन्दु कायम गर्न स्वास्थ्यमन्त्रीलाई ज्ञापन

२०८२ श्रावण १२, सोमबार |  संवाददाता

धुलिखेल / नेपाली कांग्रेसको अगुवाईमा धुलिखेलका विभिन्न राजनीतिक दलहरुले धुलिखेल अस्पताललाई नै स्वास्थ्य विमाको प्रथम सेवा विन्दु कायम गर्न माग गर्दै संघीय सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई ज्ञापनपत्र बुझाएका छन् थप यता

स्कुटरको ठक्करबाट नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख शर्मा घाइते

२०८२ श्रावण १०, शनिबार |  संवाददाता

धुलिखेल/ नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टि.पी. शर्मा तिमल्सिना स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । शनिवार बिहान तिमल्सिना सवार बा.प्र. ०३–०२–००७ प ८८०० नम्वरको स्कुटरलाई विपी राजमार्ग अन्तर्गत नमोबुद्ध २ थप यता

स्मृती दिवसमा बी.पी. सालिकमा माल्यार्पण

२०८२ श्रावण ६, मंगलबार |  संवाददाता

धुलिखेल /  नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री विश्वेश्वर प्रसाद (बी.पी.) कोइरालाको ४३ औं स्मृती दिवसमा धुलिखेलमा उनको सालिकमा माल्यार्पण गरिएको छ । नेपाली कांग्रेस धुलिखेल नगर कार्यसमितिको आयोजनामा धुलिखेल वडा नं ६ थप यता

कानुनी शिक्षाका सम्भावना र चुनौतीबारे छलफल

२०८२ श्रावण २, शुक्रबार |  संवाददाता

धुलिखेल  / नेपालमा कानुनी शिक्षाका सम्भावना र चुनौतीका साथै यसका विविध पक्षबारे छलफल चलाइएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ लको विद्यार्थी कल्याण परिषद्ले ‘कानुनी शिक्षाको सम्भावना र चुनौती, नेपाल बार एसोसिएसनको थप यता

पूर्व उपसभापति थापाको शोकमा ५ दिनसम्म कांग्रेसको झण्डा आधा झुकाइने

२०८२ श्रावण २, शुक्रबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले पूर्व उपसभापति एवं महासमिति सदस्य गोविन्दबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै ५ दिनसम्म पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाउने र पार्टीका पूर्व निर्धारित सबै कार्यसमिति स्थगित थप यता

साँझ ५ बजेदेखि बी.पी. राजमार्गमा यात्रुवहाक सवारीसाधन चलाउन रोक

२०८२ अषाढ ३१, मंगलबार |  संवाददाता

धुलिखेल / विपदको सम्भावित जोखिम न्यूनीकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बी.पी. राजमार्गमा साउन १ गतेदेखि साँझ ५ बजेदेखि विहान ५ बजेसम्म यात्रुवहाक सवारीसाधन चलाउन रोक लगाएको छ । बाढी पहिरोको थप यता

बालगृह धान्न ‘साहारा’लाई श्रोत अभाव

२०८२ अषाढ ३०, सोमबार |  संवाददाता

धुलिखेल / नीजि तवरबाट धुलिखेल नगरपालिका वडा नम्बर ३, बाँसघारीमा सञ्चालित बालगृहले स्थायी स्रोत र दाता नहुँदा सञ्चालनमा कठिनाइ भएको बताएको छ । स्थानीय समाजसेवी, व्यवसायी र दाताको सहयोगमा सञ्चालित ‘सहारा बालगृह’ले सोमबार थप यता

रेष्टले पाँचखालमा गरेको कार्यक्रमको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

२०८२ अषाढ ३०, सोमबार |  संवाददाता

पाँचखाल / ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)ले पाँचखाल नगरपालिकामा सञ्चालन गरेको कार्यक्रमको सामाजिक परीक्षण गरिएको छ । अमेरिकन हिमालयन फाउन्डेसन र फाउण्डेसन फर र जस्ट सोसाइटी इन्टरनेशनलको सहयोगमा पाँचखाल थप यता