देश भित्र

युवा संघमा छचल्कियो एमालेको ‘शक्ति संघर्ष’

२०८२ श्रावण २५, आईतबार |  संवाददाता

धुलिखेल / नेकपा एमालेमा जारी ‘शक्ति संघर्ष’ पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालमा देखिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति समेत रहेका पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी थप यता

मोटरसाइकल चोरीमा संलग्न दुई युवा पक्राउ

२०८२ श्रावण २४, शनिबार |  संवाददाता

बनेपा— मोटरसाइकल चोरीमा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७, अरनिको पार्टी प्यालेस नजिकै पार्किङ गरी राखेको २ सय सिसिको बा ९६ प २१७१ नम्बर को रातो रंगको एन.एस पल्सर मोटरसाईकल चोरीमा संलग्न थप यता

श्री राम मावि व्यवस्थापन समितिको अध्यक्षमा रमेश तिवारी निर्विरोध

२०८२ श्रावण २३, शुक्रबार |  3rdtime rameshtiwari smc

चरुवा / नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित श्री राम माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रमेश तिवारी चयन भएका छन् । शुक्रवार भएको अभिभावक भेलाले तिवारीको अध्यक्षतामा समिति निर्विरोध निर्वाचित गरेको हो । तिवारी थप यता

बेथानचोकको सोली थुम्कामा बन्यो सिद्धेश्वर महादेव मन्दिर

२०८२ श्रावण २३, शुक्रबार |  संवाददाता

बेथानचोक / बेथानचोक गाउँपालिका वडा नं. ४, सोली थुम्कामा सिद्धेश्वर महादेव मन्दिर निर्माण गरिएको छ । गाउँपालिकाको वहुवर्षीय कार्यक्रम अन्तर्गत १२ लाख लागतमा मन्दिर तयार भएको हो । स्थानीय बुद्धिमाया तामाङले प्रदान गरेको थप यता

नेपाली कांग्रेस बागमती प्रदेश सभा दलको मुख्य सचेतकमा वादे, सदस्य सचिवमा महर्जन

२०८२ श्रावण २३, शुक्रबार |  संवाददाता

हेटौंडा/ नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र वादे नियुक्त भएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानिया बानियाँ नेतृत्वको सरकारमा आर्थिक मामिला वा अन्य कुनै मन्त्रालयको दाबी गरिरहेका थप यता

बालबालिका सम्बन्धी ऐनमा भएका प्रावधानबारे छलफल गर्न राष्ट्रिय सभा सदस्यहरु नमोबुद्ध नगरपालिकामा

२०८२ श्रावण २२, बिहिबार |  संवाददाता

भकुण्डेवेशी / राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, बालसञ्जालका पदाधिकारी र सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ । समितिका सभापति तुलसाकुमारी दाहालको नेतृत्वमा थप यता

बागमती प्रदेशको मुख्यमन्त्री बने इन्द्रबहादुर बानियाँ

२०८२ श्रावण २०, मंगलबार |  संवाददाता

हेटौंडा / नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जनाको समर्थनसहित सोमबार दाबी प्रस्तुत गरेका थप यता

काभ्रेपलाञ्चोकका पत्रकारको स्वास्थ्य उपचारमा छुट दिन सिडब्लुसीसंँग समझदारी

२०८२ श्रावण १९, सोमबार |  संवाददाता

बनेपा / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले आफ्ना सदस्य, जिल्लामा क्रियाशील पत्रकार र तिनका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्न बनेपा स्थित कम्युनिटी वेलनेस सेन्टर (सिडब्लुसी) पोलिक्लिनिकसँग थप यता

प्लम्बिङ तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र

२०८२ श्रावण १८, आईतबार |  संवाददाता

धुलिखेल / धुलिखेलमा सञ्चालित प्लम्बिङ तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ । वागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेशको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आर्थिक सहयोगमा थप यता

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले गर्यो सामाजिक काम

२०८२ श्रावण १८, आईतबार |  संवाददाता

बनेपा /  इन्टरनेट सेवा प्रदायक क्लासिक टेक बनेपाले १६ औं बार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक काम गरेको छ । बार्षिकोत्सवको अवसरमा बनेपामा रक्तदान, स्वास्थ्य परिक्षण र दन्त शिविर गरिएको हो । ४२ जनाले रक्तदान र करिब ३ सयको थप यता