मधेश

१ लाख नागरिकलाई पुग्ने खोप भिड बढ्यो भन्दै थन्क्याइयो

२०७८ बैशाख २८, मंगलबार |  काेराेना नेपाल कोरोना भ्याक्सिन देशभित्र स्वास्थ्य

बैशाख २८, काठमाडौं। खोप लगाउन आउनेको भिड व्यवस्थापन गर्न नसकेको भन्दै सरकारले कम्तीमा एक लाखभन्दा धेरै नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप थन्क्याएको छ । स्वास्थ्य मन्त्रालयले १५ वैशाखदेखि खोप अभियान स्थगित गरेको थप यता

आज ५ हजार २२५ जना कोरोना संक्रमित निको भए

२०७८ बैशाख २८, मंगलबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख २८, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार भन्दा बढी कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिले २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमित निको भएका थप यता

देशभर आज थपिए ९ हजार ४८३ संक्रमित, २२५ संक्रमितको मृत्यु

२०७८ बैशाख २८, मंगलबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

बैशाख २८, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २० हजार ५९६ जनाको पिसिआर परीक्षणमा र ७२० जनाको सिमा नाकामा एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा थप यता

देशभर थप ९ हजार २७१ जनामा संक्रमण, १३९ कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख २७, सोमबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख २७, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। १७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८ जनाको सिमा नाकामा एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा थप यता

आज ४ हजार २२ जना कोरोना संक्रमित निको भए, ८ हजार ८५० संक्रमित थपिए

२०७८ बैशाख २६, आईतबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर स्वास्थ्य

बैशाख २६, काठमाडौं।  नेपालमा एकैदिन चार हजार भन्दा बढी कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार २२ जना कोरोनामुक्त भएका हुन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको थप यता

आज देशभर ३३७० कोरोना संक्रमित निको भए, ५३ जनाको मृत्यु

२०७८ बैशाख २५, शनिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख २५, काठमाडौं।  देशभर एकैदिन ३ हजार बढी कोरोना कोरोना संक्रमित निको भएका छन्। गत २४ घण्टामा मात्र मात्र ३ हजार ३ सय ७० जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा निको हुने थप यता

थप ९ हजार १९६ जनामा कोरोना संक्रमण, २ हजार ९०५ जना उपचारपछि डिस्चार्ज 

२०७८ बैशाख २४, शुक्रबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख २४, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित पुष्टि भएका हुन्। यो संख्या हालसम्मको उच्च हो। १९ हजार ९८७ जनाको थप यता

आज ९ हजार ७० जनालाइ संक्रमण पुष्टि, २ हजार ७०७ जना डिस्चार्ज

२०७८ बैशाख २३, बिहिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख २३, काठमाडौँ। पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ५२९ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार ७० जना संक्रमित थप यता

देशभर संक्रमण र मृत्युदर बढ्दो क्रममा: आज थपिए ८ हजार ६५९ संक्रमित, ५८ जनाको मृत्यु

२०७८ बैशाख २२, बुधबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

बैशाख २२, काठमाडौँ।  नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो। २० हजार ७ सय ५६ जनाको पिसिआर र ६१६ जनाको एन्टीजेन विधिबाट थप यता

कोरोनाका कारण एसईई र कक्षा १२ को परीक्षा हुनेमा यो वर्ष पनि अन्योलता

२०७८ बैशाख २२, बुधबार |  काेराेना नेपाल देशभित्र शिक्षा

बैशाख २२, काठमाडौं। कोरोनाका कारण अघिल्लो वर्ष प्रभावित भएको एसईई र कक्षा १२ को परीक्षाको अन्योल यो वर्ष पनि अन्योलता देखिएको छ। कोरोनाको दोस्रो लहरले महामारीको रुप लिदै गएपछि परीक्षामा अन्योलता छाएको हो। यो वर्षको एसईई थप यता