पुस १२, काभ्रे। कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। सुन्तला भिटामिन ‘सी’को थप यता
पुस ११ , काठमाडौँ। नेपाली उखान छ, ‘धेरै लोभी बनेर भुइँको टिप्न खोज्दा पोल्टाको पनि पोखिन सक्छ।’ आफ्नो वास्तविक हैसियत नबुझी भुइँको टिप्न खोज्दा २०६४ देखि राजनीतिक दलहरुले आफ्नो पोल्टाको भाग गुमाउँदै आएका छन्। यही उखानको थप यता
मंसिर १६, काठमाडौँ। निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) दिउँसाेसम्मको थप यता
मंसिर ८, काठमाडाैं। यातायात व्यवस्था विभागले आगामी फागुनभित्रै सबै सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने निर्णय गरेको छ। विभागले फागुन २०७९ भित्रै संघ, प्रदेश र स्थानीय तह, संस्थानसहितका सबै तहमा सञ्चालन थप यता
मंसिर ६, काठमाडौं। नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे मतगणनामा समानुपातिकतर्फ १ लाख मत पुर्याएकाे छ। अहिलेसम्म एमालेले १ लाख ३३ हजार ३९२ मतसहित अग्रता कायम राखेको छ। यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसले थप यता
मंसिर ३, काठमाडौं। निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने जनाएको छ। तर त्यसको लागि मतदाता नामावलीमा आफ्नो नाम भने दर्ता भएकाे हुनुपर्छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता थप यता
मंसिर १, काठमाडौं। आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा ३ दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ। निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित थप यता
मंसिर १, काठमाडौँ। यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ। निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन थप यता
कात्तिक ३०, काठमाडौं। कात्तिक १७ गतेदेखि सुरु भएको चुनाव प्रचारप्रसार बिहीबार मध्यरातिसम्म गर्न पाइनेछ भने सीमा नाका आज बुधबारदेखि बन्द गरिनेछ। मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा र थप यता
कात्तिक २८, काठमाडौं। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको थप यता