सुदुरपश्चिम

थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

२०७८ माघ १०, सोमबार |  corona nepal काेराेना नेपाल कोरोना भाइरस देशभित्र स्वास्थ्य

माघ १०, काठमाडौं। नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिमार्फत् २१ हजार २०१ नमूनाको परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या थप यता

कोरोनाभाइरसको महामारीबीच निगमले बढायो इन्धनको मूल्य

२०७८ माघ ५, बुधबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

माघ ५, काठमाडौं। कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको थप यता

बुस्टर डोजः किन र कहिले लगाउने? फरक खोप लगाउन मिल्छ?

२०७८ माघ ४, मंगलबार |  booster shots corona nepal Corona vaccine काेराेना नेपाल देशभित्र स्वास्थ्य

माघ ४, काठमाडौं। कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरमा एन्टीबडी कम हुने विभिन्न अध्ययनले देखाएको छ। शरीरमा एन्टीबडी कम हुँदै गएपछि कोरोना संक्रमणको जोखिम बढ्दै जान्छ। पूर्ण खोप लगाइसकेपछि शरीरमा एन्टीबडी कम थप यता

सिनेमा हल र जिम माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

२०७८ माघ २, आईतबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

माघ २, काठमाडौं। कोभिड संक्रमण बढ्दै गएपछि सरकारले सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो। थप यता

दोब्वरले बढ्दै कोरोना संक्रमण, देशभरका अस्पतालहरू संक्रमितले भरिदै

२०७८ पौष २९, बिहिबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

पुस २९, काठमाडौं। विश्वभर ओमिक्रोनको जोखिम बढिरहेका बेला नेपालमा समेत संक्रमितको संख्या कहालीलाग्दो ढङ्गमा बढेको छ । १ प्रतिशतमा झरिसकेको संक्रमणदर हाल २३ प्रतिशतसम्म पुग्दा देशभर करिव १५ हजार संक्रिय संक्रमित पुगेका छन् थप यता

खोप कार्ड नहुनेहरुले सार्वजनिक स्थलमा प्रवेश नपाउने

२०७८ पौष २५, आईतबार |  omicron काेराेना नेपाल देशभित्र स्वास्थ्य

पुस २५, काठमाडौं। माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले थप यता

२५ जनाभन्दा बढी भेला हुन नपाउने, माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

२०७८ पौष २५, आईतबार |  संवाददाता

पुस २५, काठमाडौं। कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भोलि सोमबारदेखिनै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो थप यता

फेरि हिउँदे वर्षा सुरु, ‘अबका चार दिन सचेत रहाैँ’

२०७८ पौष २१, बुधबार |  देशभित्र माैसम हिउदे वर्षा

पुस २१, काठमाडौं। नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण फेरि हिउँदे वर्षा सुरु भएको छ । आज राति देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । भोलिदेखि भने थप यता

एकै दिन साढे पाँच लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

२०७८ पौष १२, सोमबार |  Corona vaccine काेराेना नेपाल कोरोना भ्याक्सिन देशभित्र

पुस १२, काठमाडौं। पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ करोड ३७ लाख ४० हजार २९६ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ। यसमध्ये १ करोड १ लाख ६६ थप यता

माध्यमिक तहमा १५ सय भन्दा धेरै शिक्षकको आवेदन खुला

२०७८ मंसिर २९, बुधबार |  देशभित्र शिक्षक सेवा आयोग शिक्षकको लागि विज्ञापन आह्वान शिक्षा

मंसिर २९, काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यामिक तहमा १५ सय भन्दा धेरै शिक्षकको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सूचना निकालेर माध्यामिक तह तृतीय श्रेणीको लागि १५ सय ४७ जना शिक्षकको विज्ञापन खुलाएको हो । आयोगले खुला, थप यता