सुदुरपश्चिम

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०७८ कार्तिक ७, आईतबार |  देशभित्र भिटामिन 'ए' र जुकाको औषधि स्वास्थ्य

कात्तिक ७, काभ्रे। देशभरका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु हुँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन 'ए', एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । थप यता

देशभर ५१३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८१७ जना निको भए

२०७८ कार्तिक ६, शनिबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

कात्तिक ६, काठमाडौं। पछिल्लो २४ घण्टामा पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा चार सय ३८ र एन्टिजेन विधिको परीक्षणमा ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या थप यता

नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाइने

२०७८ कार्तिक ६, शनिबार |  corona nepal Corona vaccine pfizer देशभित्र फाइजर खोप बालबालिकालाई खोप स्वास्थ्य

कात्तिक ६, काठमाडौँ। अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने भएको छ। त्यसका लागि नेपाल सरकारले अमेरिकाबाट पहिलो खेपमा १ लाख डोज आउँदो थप यता

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो

२०७८ कार्तिक ४, बिहिबार |  देशभित्र बाढीपहिरो

कात्तिक ४, काठमाडौं। आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण १०४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर १ मा ६२ जनाको मृत्यु भएको छ । यस्तै २० थप यता

बुधबारसम्म मौसम प्रभावित हुने, तीनवटा प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

२०७८ कार्तिक १, सोमबार |  देशभित्र माैसम

कात्तिक १, काठमाडौं। थप केही दिन नेपालको मौसम प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका(उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त थप यता

गृहमन्त्री खाँणद्धारा १२ सिडियोको सरुवा

२०७८ कार्तिक १, सोमबार |  देशभित्र राजनीति सिडियो सरुवा

कार्तिक १ , काठमाडों। गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दसैं सकिन नपाउँदै गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गर्नुभएको हो । गृहमन्त्रालयका किरण थापालाई थप यता

आज विजया दशमी : बिहान १० बजेर दुई मिनेटमा टीकाको उत्तम साइत

२०७८ आश्विन २९, शुक्रबार |  चाडपर्व दशैं २०७८ दशैको टिका देशभित्र

असोज २९, काभ्रे। आज विजया दशमी मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर मनाइँदैछ । आज टीकाको उत्तम साइत १० बजेर दुई मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजया दशमीमा साइत खोजेर टीका लगाउनेका लागि बिहान १० थप यता

विजया दशमीमा टीकाको साइत १० बजेर दुई मिनेटमा

२०७८ आश्विन २७, बुधबार |  दशैं २०७८ देशभित्र

असोज २७, काभ्रे। नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम ठहर गरेको छ। शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले जनाएको छ। समितिका अनुसार थप यता

वडा दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिदै, बिहान ११ः ४६ बजे शुभ साइत

२०७८ आश्विन २१, बिहिबार |  चाडपर्व दशैं २०७८ देशभित्र

असोज २१, काठमाडौं। हिन्दू नेपालीहरुको ठूलो चाड वडादशैं आजदेखि शुरु हुँदैछ। महान चार्ड वडा दशैंको पहिलो दिन आज वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्दैछन् । घटस्थापनाको थप यता

कोरोना विरुद्धकाे खोप लगाउनेको संख्या १ करोड ४० लाख नाघ्यो

२०७८ आश्विन १६, शनिबार |  corona nepal Corona vaccine काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

असोज १६, काठमाडौं। नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या १ करोड ४० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ८३ हजार ३७३ मात्रा खोप लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या १ करोड ४० लाख ४२ हजार ८८८ जना पुगेको हो। थप यता