प्रदेश नं. ७

मौन अवधिदेखि मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउन आयोगको निर्देशन

२०७९ कार्तिक २७, आईतबार |  देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

त्तिक २७, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार थप यता

निर्वाचनको दिन क–कसले सवारी चलाउन पाउँछन् ?

२०७९ कार्तिक २६, शनिबार |  देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक २६, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ । आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक थप यता

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन‘ए’ र जुकाको औषधि खुवाईदै

२०७९ आश्विन २७, बिहिबार |  kavre कात्तिक २ र ३ गते देशभित्र बालबालिकालाई भिटामिन‘ए’ र जुकाको औषधि खुवाईदै स्वास्थ्य

असोज २७. काभ्रे। सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको थप यता

मध्य दशैंमा झरी सुरु, किसानसंगै दशैं मनाउनेलई चिन्ता

२०७९ आश्विन १८, मंगलबार |  kavre काभ्रे खबर चाडपर्व झरी देशभित्र पर्यटन

असोज १८, काठमाडौं। मध्य दशैंमा झरी सुरु भएपछि सबैभन्दा बढी किसान चिन्तित भएका छन्। जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने पूर्वानुमान गरेसंगै आजबाट झरी सुरु भएपछी किसानहरु पाकेको धान कसरी जोगाउने भनेर चिन्तामा थप यता

बडादशैंको टीकाको साइत भोलि बिहान ११ः५१ बजे

२०७९ आश्विन १८, मंगलबार |  Dashain 2079 चाडपर्व दशैं २०७९ दशैंको टीकाको साइत देशभित्र पर्यटन

असोज १८, काभ्रे। यस वर्ष विजयादशमीको साइत बुधबार (असोज १९ गते) बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ। घटस्थापनादेखि पूजा-आराधना गरिएकी देवीलाई बिहान १०ः३४ बजे विसर्जन गरी ११ः५१ को साइतमा टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक थप यता

आज विश्वकर्मा पूजा गरिँदै

२०७९ आश्विन १, शनिबार |  देशभित्र धर्म परम्परा विश्वकर्मा पुजा

असोज १, काभ्रे। आज विश्वकर्मा दिवस मनाइँदैछ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर थप यता

दशैँको टिकाको शुभ साइत: बिहान ११ बजेर ५१ मिनेटमा

२०७९ आश्विन १, शनिबार |  चाडपर्व दशैं २०७९ देशभित्र

असोज १, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले यस वर्षको दशैँको टिकाको साइत सार्वजनिक गरेको छ। यस वर्षको बडादसैँको टीकाको शुभ साइत असोज १९ गते बिहान ११ बजेर ५१ मिनेट रहेको उल्लेख गरिएको छ। समितिले नवरात्रको पहिलो थप यता

पेट्रोलको मूल्य साढे ६ रुपैयाँ घटेर आयो, निगमले घटाउला?

२०७९ भाद्र ३१, शुक्रबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

भदौ ३१ , काठमाडौँ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमलाई आज इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेको छ। इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य थप यता

देशभर डेंगुका १२ हजार २१७ जना बिरामी, ११ जनाको मृत्यु

२०७९ भाद्र ३०, बिहिबार |  डेंगु रोग देशभित्र स्वास्थ्य

भदौ ३०, काठमाडौं। नेपालमा डेंगु संक्रमणको संख्या १२ हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म गत पुसयता यो वर्ष १२ हजार २१७ जना डेंगु संक्रमित भेटिएका छन्। संक्रमितमध्ये सबैभन्दा थप यता

कक्षा १२ को परिक्षाफल सार्वजनिक, ४ हजार १७९ जनाले ल्याए ३.६१ देखि ४ जीपीए

२०७९ भाद्र १७, शुक्रबार |  कक्षा १२ को परिक्षाफल देशभित्र शिक्षा

भदौ १७, काठमाडौं। कक्षा १२ को परिक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परिक्षा बोर्डले शुक्रबार साँझ कष १२ को नतिजा सार्वजनिक गरेको हो। बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले केहीबेर अघि कक्षा १२ को नतिजा सार्वजनिक गरेको थप यता