खाना/पर्यटन

धुलिखेल नगरपालिकामा पर्यटन परिषद् गठन, उपाध्यक्षमा प्रेमकण्ठ

२०८२ आश्विन ११, शनिबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिकाले पर्यटन परिषद् गठन गरेको छ। नगर प्रमुख पदेन अध्यक्ष रहने परिषद्को उपाध्यक्षमा क्षेत्रीय होटल संघ धुलिखेलका अध्यक्ष एवं धुलिखेल लज रिसोर्टका निर्देशक प्रेम प्रेमकण्ठ माकजु उपाध्यक्ष छन् । थप यता

बेथानचोकको सोली थुम्कामा बन्यो सिद्धेश्वर महादेव मन्दिर

२०८२ श्रावण २३, शुक्रबार |  संवाददाता

बेथानचोक / बेथानचोक गाउँपालिका वडा नं. ४, सोली थुम्कामा सिद्धेश्वर महादेव मन्दिर निर्माण गरिएको छ । गाउँपालिकाको वहुवर्षीय कार्यक्रम अन्तर्गत १२ लाख लागतमा मन्दिर तयार भएको हो । स्थानीय बुद्धिमाया तामाङले प्रदान गरेको थप यता

पाँचखाल र मण्डनदेउपुरमा ‘रोपाईं  महोत्सव’

२०८२ अषाढ १५, आईतबार |  संवाददाता

पाँचखाल । जिल्लाको पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा ‘रोपाईं  महोत्सव’ गरिएको छ । २२औँ राष्ट्रिय धान दिवसको अवसर पारेर दुई स्थानमा छुट्टाछुट्टै कार्यक्रममा ‘रोपाईं महोत्सव’ गरिएको हो । जिल्ला कृषि विकास कार्यालय काभ्रे थप यता

बुद्ध जयन्तीमा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा

२०८२ बैशाख २९, सोमबार |  संवाददाता

पनौती / बुद्ध जयन्तीको अवसरमा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेको लागि केही गरौं’ भन्ने मूल नाराका साथ २०६९ सालमा स्थापना भएको काभ्रे सेवा समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको थप यता

पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा प्रथम राष्ट्रपति यादवले समुद्घाटन गर्ने

२०८२ बैशाख २७, शनिबार |  संवाददाता

पनौती / काभ्रे सेवा समाजको आयोजनामा बैशाख २९ गते बुद्ध जयन्तीको दिन पनौतीदेखि नमोवुद्धसम्मको शान्ति पदयात्रा प्रथम राष्ट्रपति डा. रामवरण यादवले समुद्घाटन गर्ने तय भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि थप यता

बुद्ध जयन्तीको दिन पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने

२०८२ बैशाख १८, बिहिबार |  संवाददाता

काभ्रेपलाञ्चोक / काभ्रे सेवा समाजको आयोजनामा बुद्ध जयन्तीको दिन बैशाख २९ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि ‘काभ्रेको लागि केही गरौं’ भन्ने मुल नाराका साथ थप यता

जनताको तीव्र विकासको आकांक्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति

२०८२ बैशाख १, सोमबार |  संवाददाता

नगरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । नगरकोट भ्रमण वर्ष थप यता

नगरकोट भ्रमण वर्ष आजबाट

२०८२ बैशाख १, सोमबार |  संवाददाता

नगरकोट / तीन जिल्लाको संगम रहेको नगरकोट क्षेत्रलाई पर्यटकीय हब बनाउन ती जिल्लाका ४ स्थानीय तह कस्सिएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका र काठमाडौंंको थप यता

पनौतीमा चैत २१ गतेदेखि सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने

२०८१ चैत्र ११, सोमबार |  संवाददाता

पनौती / पनौतीमा चैत २१ गतेदेखि वैशाख ३ गतेसम्म सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजना तथा पनौती उद्योग वाणिज्य संघको सहकार्यमा महोत्सव आयोजना गरिएको छ । संयुक्त थप यता

बनेपामा ‘ल्होछार महोत्सव’ शुरु

२०८१ माघ १६, बुधबार |  संवाददाता

बनेपा / २८६१ औं डुल सोनाम ल्होछारको अवसरमा बनेपामा मेला तथा महोत्सव शुरु भएको छ । औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा बुधबारबाट काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ मा रहेको उग्रेश्वर मन्दिरको खाली थप यता