बनेपा / नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकले २०८१ चैत्र ५ गते सम्पन्न स्वतन्त्र विद्याथी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघको तर्फबाट निर्वाचित उमेदवारहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । शनिबार नेपाली काङ्ग्रेस थप यता
बनेपा/ पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले बनेपामा बिरोध सभा गरेको छ । चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा थप यता
बनेपा / बनेपा नगरपालिकाले ४४ औं स्थापना दिवसमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । बिहिबार बनेपामा आयोजित कार्यक्रममा हालै काठमाडौ विश्वविद्यालयको उपकुलपति नियुक्त बनेपा वडा नं १२ स्थायी घर भएका थप यता
बनेपा / बनेपा नगरस्तरीय अन्तर वडा मेयर कप फूटबल प्रतियोगिताको उपाधि वडा नं ६ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा वडा नं १४ लाई १–० ले पराजित गर्दै वडा नं ६ ले उपाधी जितेको हो । वडा नं ६ का लागि निर्णायक गोल गरेका पारस नेपाल नै थप यता
बनेपा / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा प्रत्यक्ष निर्वाचन भएको जिल्लाको एक मात्र काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो विद्यार्थी संगठन दरिएको छ । प्रत्यक्षतर्फ प्यानल नै जित हासिल गरेको थप यता
बनेपा / काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल नै विजयी भएको छ । नेकपा एमाले निकट अनेरास्वियु र नेकपा (माओवादी केन्द्र) अखिल थप यता
बनेपा / ५ औं संस्करणको मेयर कप वडास्तरीय फुटबल प्रतियोगिता आइतबारबाट बनेपामा शुरु भएको छ । बनेपा नगरपालिकाको आयोजना, वडा नं ९ को संयोजनमा भएको प्रतियोगितामा १४ वटै वडाका फुटबल टिमको सहभागिता रहेको वडा नं ९ कार्यबहाक थप यता
बनेपा । लागूऔषध तथा मनोद्विपक औषधी सम्बन्धमा बनेपामा अन्तरक्रिया गरिएको छ । नेपाल औषधि व्यवसायी संघ काभ्रेको आयोजना, वागमति प्रदेश समितिको समन्वयमा भएको कार्यक्रममा लागूऔषध तथा मनोद्विपक औषधिसम्बन्धमा सरोकारवालाहरुसंग थप यता
बनेपा / चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिदै जाँदा निर्वाचन हुने काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको पक्षमा माहोल देखिएको छ । विद्यार्थीहरु नेपाल विद्यार्थी संघका तर्फबाट थप यता
बनेपा / जिल्ला सहकारी संघ काभ्रेपलाचोकले सहकारी संस्थाहरुमा नगद कारोवारसँग प्रत्यक्ष संलग्न भई कार्य गर्ने कर्मचारीहरुको लागी जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण सम्बन्धी तालिम दिएको छ । शिक्षा तथा तालिम व्यवस्थापन थप यता