भदौ २१, काभ्रे। गएराती देशभरमा वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण काभ्रेका बिभिन्न ठाउँहरु डुवानमा परेका छन् भने नदीहरुमा पानी वहाव बढेको छ। सडकहरु जलमग्न भएका छन्। उता दोलालघाट र चाखोलामा पनि पानीको बहाव उच्च भएको छ। थप यता
भदौ ६, काभ्रे। काभ्रे महाभारत गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु देखिएको छ। यस्तै जिल्लाकै पाँचखाल नगरपालिका कम बेरुजु देखिनेमा दोश्रो नम्बरमा परेको छ। महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय थप यता
भदौ १, काभ्रे। काभ्रे उद्योग वाणिज्य संघको सहकार्यमा बनेपा नगरपालिकाको सहयोमा आएको २७० डोज एस्ट्राजेनीकाको जापानिज खोप बाणिज्य संघसंग आवद्ध व्यक्तिहरूले लगाएका छन्। उद्योग वाणिज्य संघ काभ्रेले यस अघि पनि विभिन्न थप यता
साउन २८, काभ्रे। काभ्रेमा आज (बिहीबार)बाट भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आज जिल्लाका विभिन्न पालिकामा गरी जम्मा १६ हजार ३३६ जनाले भेरोसेलको खोपको दोस्रो डोज लगाएका छन्। २०७८ असार २८ गतेदेखि विभिन्न मितिमा थप यता
साउन ५, काभ्रे। काभ्रे बनेपा-११ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा अस्पतालको लागि १० लाख रुपैँया बराबरको उपकरणहरु हस्तान्तरण गरिएको छ। जिल्ला समन्वय समिति काभ्रेले बनेपा नगरपालिकामार्फत १० लाख रुपैँयाको चस्मा बनाउने र थप यता
असार १७, काभ्रे। अबिरल वर्षाका कारण बनेपाको पुल बजार डुबानमा परेको छ। गए रातिदेखिको अबिरल वर्षाका कारण बनेपा लगाएत काभ्रेका खोला ताता नदीहरुमा पानीको बहाब बढेको छ। हरेक वर्ष याममा डुब्ने गरेको पुलबजार क्षेत्रमा नगरपालिकाले थप यता
असार ४, काभ्रे। बनेपामा आमा-छोरा मृत अवस्थामा फेला परेका छन्। बनेपा नगरपालिका-११ सिनागालस्थित बानिया टोलमा आमा छोरा मृत अवस्थामा फेला परेका हुन्। पाँचखाल नगरपालिका वडा नम्वर ६ स्थायी घर भएका ३० बर्षिय मनिषा कार्की घिमिरे र ६ थप यता
असार २, काभ्रे। छिमेकी राष्ट्र चीनले बनेपा नगरपालिकालाई ठुलो मात्रामा स्वास्थ्य सामाग्री सहयोग गरेको छ। बनेपा नगरपालिकालाई चीनको सिगात्से नगरपालिकाद्वारा कोभिड-१९ विरुद्ध जुध्न ५४ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग थप यता
जेठ २६, काभ्रे। काभ्रेको बनेपा चारदोबाटोमा टिपरले ठक्कर दिदा मोटसाइकल चालक गम्भीर घाइते भएका छन्। टिपरको ठक्करबाट बनेपा नगरपालिका-१ नालाका करिब २९ वर्षीय अमिर लामिछाने घम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय बनेपाका थप यता