बनेपा

धनेश्वर पुलदेखि खड्पुसम्म पिच नगरेको भन्दै स्थानीयद्वारा सडक अबरुद्ध

२०७८ फागुन २१, शनिबार |  kavre panauti-Banepa road काभ्रे खबर देशभित्र पनौती-बनेपा सडक

फागुन २१, काभ्रे। सडक पिच नगरेको भन्दै स्थानीयले अबरुद्ध बनेपा-पनौती सडक खुलेको छ। धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर सडक पिच नगरेको भन्दै स्थानीयले अबरुद्ध सडक  पारेका थिए । सडक पिच नगरेकाले धुलो उडेर स्थानीय थप यता

नेपाली सेना दिवसको अवसरमा बनेपामा सरसफाई

२०७८ फागुन १७, मंगलबार |  Banepa kavre काभ्रे खबर देशभित्र

फागुन १७, काभ्रे। नेपाली सेना दिवस एवं महाशिवरात्रीको अवसर पारेर नेपाली सेना कालि जंग गण धुलिखेलको आयोजनामा बनेपामा सरसफाई कार्यक्रम आयोजना गरेको छ । बनेपा पुलबजारदेखि चारदोबाटोसम्मको सडक पेटीमा रहेको फोहोरहरु नेपाली थप यता

बनेपाको आशापुरी ढुंगा खानीमा सुख्खा पहिरो, १ जनाको मृत्यु

२०७८ फागुन १५, आईतबार |  Banepa kavre काभ्रे खबर दुर्घटना देशभित्र

फागुन १५, काभ्रे। बनेपा नगरपालिका वडा नम्बर १४ आशापुरीस्थित आशापुरीरोडा ढुंगा सप्लायर्समा सुक्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। सुक्खा पहिरोमा पुरिएर रामेछापको दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर ४ घर भई हाल भक्तपुर थप यता

कम्युनिष्टहरु एमसीसीबारेमा ढुलमुले भए : कांग्रेस पूर्व मन्त्री राणा

२०७८ फागुन १४, शनिबार |  Banepa kavre काभ्रे खबर देशभित्र राजनीति

फागुन १४, काभ्रे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री उदय शम्शेर राणाले कम्युनिष्टहरु एमसीसीबारेमा ढुलमुले भएको बताउनुभएको छ । नेपाली कांग्रेस बनेपा नगर अन्तर्गत बनेपा नगरपालिका वडा नं. १० उग्रतारा थप यता

बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग खुल्यो, पत्ता लाग्यो ठक्कर दिई भागेको टिपर

२०७८ फागुन १२, बिहिबार |  kavre काभ्रे खबर दुर्घटना देशभित्र बनेपा

फागुन १२, काभ्रे। साँगामा बिहानदेखि अवरुद्ध भएको अरनिको राजमार्ग ५ घण्टापछी खुलेको छ। काभ्रेको साँगामा (बुधबार)गएराती सवारी दुर्घटनामा परेर बनेपा नगरपालिका वडा नं १४ का बिशाल तामाङको मृत्यु भएसंगे मृतकका आफन्तले अरनिको थप यता

दुर्घटनामा मृत्यु भएका विशालका आफन्तद्वारा साँगामा आन्दोलन, सडक अबरुद्ध

२०७८ फागुन १२, बिहिबार |  kavre Sanga काभ्रे खबर दुर्घटना देशभित्र साँगा नाका

फागुन १२, काभ्रे। सवारी दुर्घटनामा मृत्यु भएकाका आफन्तले काभ्रेको साँगामा अबरोध गरी आन्दोलन गरेका छन्। आन्दोलनका कारण अरनिको राजमार्ग अन्तर्गतको साँगा क्षेत्र बिहान ११ बजेदेखि तनावग्रस्त भएको छ। उक्त क्षेत्रमा बाक्लो थप यता

साँगामा सवारीको ठक्करबाट बनेपाका तामाङको मृत्यु

२०७८ फागुन १२, बिहिबार |  Bnepa Sanga दुर्घटना देशभित्र

फागुन १२, काभ्रे। साँगामा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत साँगामा गएराति सवारी साधनले ठक्कर दिँदा बनेपाका विशाल तामाङको मृत्यु भएको हो । मृतक तामाङ बनेपा नगरपालिका वडा नम्बर १४ बस्ने र थप यता

गाँजा सहित बनेपाका सञ्जय र बैकिङ्ग कसुर मुद्धामा फरार धुलिखेलका शंकर पक्राउ

२०७८ माघ ११, मंगलबार |  kavre अपराध काभ्रे खबर देशभित्र

माघ ११, काभ्रे। ईलाका प्रहरी कार्यालय बनेपाको टोलीले काभ्रेका सञ्जय तामाङलाई पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नम्बर १२ बाँसडोलका सञ्जय तामाङ लाई प्रहरीले पक्राउ गरेको हो । बाँसडोल क्षेत्रमा लागु औषध सेवनकर्ताहरु दिन थप यता

बंगलादेशमा भएको कराँते प्रतियोगितामा बनेपाका सन्देश मानन्धरलाई स्वर्ण पदक

२०७८ पौष १७, शनिबार |  Banepa Sandesh Manandhar काभ्रे खबर खेलकुद बनेपा

पुस १७, काभ्रे। बंगलादेशमा सम्पन्न कराँते प्रतियोगितामा काभ्रे बनेपाका सन्देश मानन्धरले स्वर्ण पदक जित्नुभएको छ। बंगलादेशको राजधानी ढाकामा सम्पन्न भएको अन्तराष्टिय बि.जि. कराँते प्रतियोगिता २०२१ फुलकन्टयाक्ट कराँते थप यता

७० करोडकाे कथाको अदृश्य पात्र पुष्पकमल दाहाल हुन् : गोकुल बाँस्कोटा

२०७८ आश्विन १६, शनिबार |  kavre काभ्रे खबर देशभित्र बनेपा राजनीति

असोज १६, काभ्रे। नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले ७० करोडको कथाको अदृश्य पात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएको आरोप लगाउनुभएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेले बनेपामा आज (शनिबार) आयोजना थप यता