बनेपा / बनेपा नगरस्तरीय अन्तर वडा मेयर कप फूटबल प्रतियोगिताको उपाधि वडा नं ६ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा वडा नं १४ लाई १–० ले पराजित गर्दै वडा नं ६ ले उपाधी जितेको हो । वडा नं ६ का लागि निर्णायक गोल गरेका पारस नेपाल नै थप यता
बनेपा / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा प्रत्यक्ष निर्वाचन भएको जिल्लाको एक मात्र काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो विद्यार्थी संगठन दरिएको छ । प्रत्यक्षतर्फ प्यानल नै जित हासिल गरेको थप यता
बनेपा / काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल नै विजयी भएको छ । नेकपा एमाले निकट अनेरास्वियु र नेकपा (माओवादी केन्द्र) अखिल थप यता
बनेपा / ५ औं संस्करणको मेयर कप वडास्तरीय फुटबल प्रतियोगिता आइतबारबाट बनेपामा शुरु भएको छ । बनेपा नगरपालिकाको आयोजना, वडा नं ९ को संयोजनमा भएको प्रतियोगितामा १४ वटै वडाका फुटबल टिमको सहभागिता रहेको वडा नं ९ कार्यबहाक थप यता
बनेपा । लागूऔषध तथा मनोद्विपक औषधी सम्बन्धमा बनेपामा अन्तरक्रिया गरिएको छ । नेपाल औषधि व्यवसायी संघ काभ्रेको आयोजना, वागमति प्रदेश समितिको समन्वयमा भएको कार्यक्रममा लागूऔषध तथा मनोद्विपक औषधिसम्बन्धमा सरोकारवालाहरुसंग थप यता
बनेपा / चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिदै जाँदा निर्वाचन हुने काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको पक्षमा माहोल देखिएको छ । विद्यार्थीहरु नेपाल विद्यार्थी संघका तर्फबाट थप यता
बनेपा / जिल्ला सहकारी संघ काभ्रेपलाचोकले सहकारी संस्थाहरुमा नगद कारोवारसँग प्रत्यक्ष संलग्न भई कार्य गर्ने कर्मचारीहरुको लागी जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण सम्बन्धी तालिम दिएको छ । शिक्षा तथा तालिम व्यवस्थापन थप यता
बनेपा / बनेपामा रहेको इशा मेमोरियल स्कुलले स्थापनाको १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आइतबार बनेपामा आयोजित कार्यक्रममा विभिन्न कक्षा उर्तीर्ण विद्यार्थीहरुको दिक्षान्त एवं पुरस्कार वितरण समेत गरियो । थप यता
बनेपा / बनेपा नगरपालिकाको राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोड २० लाखले कम भएको तथ्याकं प्रस्तुत भएको छ । आर्थिक बर्ष २०८१/ ८२ को अर्धबार्षिक प्रगति समिक्षा गर्न आइतबार नगरपालिकामा आयोजित कार्यक्रममा राजश्व शाखा प्रमुख सुमन थप यता
बनेपा / बेलर इन्टरनेशनल मन्टेश्वरी किन्डरगार्टेन ‘किड्स क्यासल’ले स्थापना दिवसको अवसरमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीका हजुरबुबा–हजुरआमालाई सम्मान गरेको छ । १४ औं स्थापना दिवसको अवसरमा आयोजित सास्कृतिक प्रस्तुतीसहितको थप यता