भुम्लु/ दशैंमा घर फर्कने भुम्लुवासीको लागि नेपाली कांग्रेस भुम्लुले निशुल्क बसको व्यवस्थापन गर्ने भएको छ । कांग्रेस भुम्लु गाउँ कार्यसमितिको बैठकले विभिन्न पेशा, व्यबसाय र अध्ययनको सिलसिलमा काठमाडौं उपत्यकामा रहेका थप यता
असार ११, काभ्रे। भुम्लु गाँउपालिकाकाे १३औं गाँउसभा सम्पन्न भएको छ। भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ५८ करोड ६८ लाख १८ हजार रुपैंयाको अनुमानित आय ब्यय प्रस्तुत गरेको छ। आइतबार गाँउपालिकाकाे सभा हलमा अध्यक्ष थप यता
जेठ १६, काभ्रे। आर्थिक वर्ष २०८०/८१ को लागि काभ्रे जिल्लामा ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ। काभ्रेका १३ वटा स्थानीय तहका लागि उक्त रकम छुट्टयाइएको हो। जेठ १५ सोमबार गते संघीय संसदका दुवै सदनमा अर्थमन्त्री थप यता
बैशाख २३, काभ्रे। भुम्लु गाउँपालिकास्थित दोलालघाटको सुनकोसी नदीमा विपदबाट बच्न र बचाउनका लागि कृतिम उद्धार अभ्यास गरीएको छ। नेपाली सेना कालीजंग गणको अगुवाइ, जिल्ला समन्वय समिति काभ्रेको समन्वय र जिल्ला विपद् व्यवस्थापन थप यता
वैशाख २२, काभ्रे। जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेले भोलीे शनिबार दोलालघाटमा विपद् प्रतिकार्य संयुक्त अभ्यास गर्ने भएको छ । संयुक्त अभ्यासलाई मनसुन ३ अभ्यास नामाकरण गरिएको छ । मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा थप यता
बैशाख ५, काभ्रे। भुम्लु गाउँपालिका-५ मुलाबारीमा रहेको होदसल धोङाग क्षोइलिङ ताम्सालिङ गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण समितिका अध्यक्ष डुक्मा दोर्जे लामा र तुलसी तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाइ किर्ते थप यता
चैत्र १, काभ्रे। भुम्लु गाउपालिकाको सबै वडामा जारी निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ। फागुन २३ गतेदेखि सुरु भएको आँखा शिबिरबाट १ हजार २ सय ६२ जनाले आँखा जाँच गराएका थिए। आँखा शिबिरमा ९६ जनाको निशुल्क (मोतिबिन्दु) शल्यक्रिया थप यता
फागुन २९, काभ्रे। भुम्लु गाउँपालिकाको बजात तथा उद्योगहरु अनुगमन गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) को टोलीले भुम्लुका बजार अनुगमन गरेको हो। अनुगमनका क्रममा गाउँपालिकामा दर्ता नभएका ब्यवसाय र थप यता
फागुन १८, काभ्रे। भुम्लु गाउँपालिकाले पालिका क्षेत्रभित्रका विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमनलाई तीव्रता दिएको छ। गाँउपालिकाले ९ र १० वडामा निर्माणाधीन योजानाहरुको गाउँपालिकाका उपाअध्यक्ष जितेन्द्रमान थप यता
असोज ३, काभ्रे। भुम्लु गाउँपालिकाले दशैं नजिकिदैं गर्दा बर्षाका कारण बिग्रीएका सडक मर्मत संभारको काम सुरु गरेको छ। ‘दशैं यात्रा’ सजिलो र सुरक्षित होस् भन्ने उद्देश्यले दशैं अघि नै पालिका सबै वडाको सडकहरु मर्मत संभार गर्न थप यता