नमोबुद्ध

३२ लाखको लागतमा नमोबुद्धका युवाहरुले सुरु गरे ‘सेनिटेयरी प्याड’ उत्पादन

२०७८ पौष १४, बुधबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर स्वास्थ्य

पुस १४, काभ्रे। नमोबुद्ध नगरपालिका-३ भकुण्डेमा युवाहरूले सेनिटेयरी प्याड उत्पादन सुरु गरेका छन्। ग्रामीण बिकास संस्था काभ्रे मार्फत जर्मन राजदुतावासको २२ लाख र नगर युवा क्लब सन्जालका युवाहरुको १० लाखको साझेदारीमा अल्ट्रा थप यता

नमोबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुने, धुलिखेल अस्पतालसंग समझदारी-पत्रमा हस्ताक्षर

२०७८ पौष १२, सोमबार |  kavre काभ्रे खबर देशभित्र नमोबुद्ध नगर स्वास्थ्य

पुस १२, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं. ११ मा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुने भएको छ। आज (सोमबार) नमोबुद्ध नगरपालिका र धुलिखेल अस्पतालबीच समझदारी-पत्रमा हस्ताक्षर भएसगै अब अनुसन्धान केन्द्र निर्माणको काम सुरु थप यता

काभ्रेकाे नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल शुरू

२०७८ मंसिर २१, मंगलबार |  namobuddha kavre काभ्रे खबर देशभित्र नमोबुद्ध नगर पर्यटन

मंसिर २१, काभ्रे। ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि सरोकारवालाबाट पहल शुरू गरिएको हो थप यता

नमोबुद्धमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान, स्वयंसेविकाबीच हाजिरीजवाफ प्रतियोगिता

२०७८ मंसिर १९, आईतबार |  kavre काभ्रे खबर देशभित्र नमोबुद्ध नगर स्वास्थ्य

मंसिर १९, काभ्रे। नमोबुद्ध नगरपालिकाले उत्कृष्ट कार्य गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ। १८ औं महिला सामूदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आज आइतबार एक कार्यक्रमका बीच नगरपालिकाले दुईजना महिला थप यता

नमोबुद्ध नगरको आठौं स्थापना दिवस, कर्मचारी र स्वास्थ्यकर्मी सम्मानित

२०७८ मंसिर १६, बिहिबार |  kavre काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

मंसिर १६, काभ्रे। नमोबुद्ध नगरपालिकाले कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गर्दै आठौं स्थापना दिवस मनाएको छ । बिहीबार बागमती प्रदेशका पूर्वमन्त्री थप यता

नमोबुद्धलाई मौरीपालनको पकेट क्षेत्र बनाउने घोषणा, यसै वर्ष ३ सय घार मौरी वितरण गर्ने लक्ष्य

२०७८ कार्तिक १४, आईतबार |  काभ्रे खबर कृषि खबर देशभित्र नमोबुद्ध नगर मौरी पालन

कात्तिक १४, काभ्रे। नमोबुद्ध नगरपालिकालाई मौरीपालनको पकेट क्षेत्रको रुपमा अघि बढाईने भएको छ। आज नमोबुद्ध वडा नं. ३ देउरालीमा आयोजित एक कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकामा व्यवसायिकरुपमा मौरीपालनलाई थप यता

नमोबुद्धमा सुरक्षित पर्या–पर्यटनसम्वन्धी उच्चस्तरीय बैठक सम्पन्न

२०७८ कार्तिक ५, शुक्रबार |  काभ्रे खबर देशभित्र नमोबुद्ध नगर पर्यटन

कात्तिक ५, काभ्रे। सुरक्षित पर्या–पर्यटनसम्वन्धी उच्चस्तरीय बैठक नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ। नमोबुद्ध नगरपालिकासहित काभ्रेको धुलिखेल नगरपालिका र पनौती नगरपालिकाको सहभागितामा बैठक सम्पन्न भएको हो। नमोबुद्ध थप यता

मन्त्री लामाद्वारा नमोबुद्ध ८ को वडा कार्यालय र दाप्चा सडक उद्घाटन

२०७८ आश्विन २३, शनिबार |  kavre काभ्रे खबर चन्द्र लामा देशभित्र नमोबुद्ध नगर

असोज २३, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं. ८ को नवनिर्मित पक्की वडा कार्यालय भवनको आज (शनिबार) उद्घाटन गरिएको छ। बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले शनिबार आयोजित एक समारोहका बीच कार्यालय थप यता

नमोबुद्ध १० को वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन

२०७८ आश्विन २२, शुक्रबार |  काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

असोज २२, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं. १० को पक्की वडा कार्यालय भवनको आज (शुक्रबार) उद्घाटन गरिएको छ। वडा कार्यालयसँगै सोही वडामा निर्माण गरिएको पुरानागाउँ स्वास्थ्यचौकीको नवनिर्मिति भवनको पनि शुक्रबार नै उद्घाटन थप यता

नमोबुद्धमा किसानलाई अनुदानमा कृषि यन्त्र वितरण

२०७८ भाद्र ३०, बुधबार |  काभ्रे खबर कृषि खबर देशभित्र नमोबुद्ध नगर

भदौ ३०, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं. १० का किसानलाई अनुदानमा आधुनिक कृषि यन्त्र उवतरण गरिएको छ । बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, थप यता