नमोबुद्ध

नव नियुक्त मन्त्री चन्द्र लामालाई गृहनगर नमोबुद्धमा सम्मान

२०७८ भाद्र २७, आईतबार |  काभ्रे खबर चन्द्र लामा देशभित्र नमोबुद्ध नगर राजनीति

भदौ २७, काभ्रे। बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई गृहनगर नमोबुद्धमा सम्मान गरिएको छ। काभ्रे क्षेत्र नं १ (ख) बाट प्रदेशसभामा निर्वाचित भई हालै मन्त्री नियुक्त लामा नमोबुद्ध नगरपालिका थप यता

जलवायु परिवर्तन र विपद व्यवस्थापनको कार्ययोजना बनाउँदै नमोबुद्ध

२०७८ भाद्र २३, बुधबार |  काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

भदौ २३, काभ्रे। नमोबुद्ध नगरपालिकाले जलवायु परिवर्तन अनुकुलन र विपद व्यवस्थापनबारे कार्ययोजना निर्माणको काम सुरु गरेको छ । जलवायु परिवर्तनका कारण स्थानीयस्तरमा आइपर्ने विपदको कसरी व्यवस्थापन गर्न सकिन्छ र जलवायु थप यता

करिव ३० करोडको लागतमा नमोबुद्धमा वृहत खानेपानी आयोजना सञ्चालन हुने

२०७८ भाद्र १७, बिहिबार |  काभ्रे खबर खानेपानी देशभित्र नमोबुद्ध नगर

भदौ १७, काभ्रे। नमोबुद्ध नगरपालिकामा करिव ३० करोड रुपैयाँको लागतमा वृहत खानेपानी आयोजना सञ्चालन हुने भएको छ। नमोबुद्ध नगरपालिकाको पहलमा खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन थप यता

अनलाइन कक्षाका कारण बालबालिकाको आँखामा समस्या, नमोबुद्धले सुरु गर्र्यो निःशुल्क आँखा परिक्षण

२०७८ भाद्र ८, मंगलबार |  काभ्रे खबर देशभित्र नमोबुद्ध नगर निशुल्क आँखा परिक्षण स्वास्थ्य

भदौ ८, काभ्रे। नमोबुद्ध नगरपालिकाका बालबालिकालाई लक्षित गर्दै निःशुल्क घरदैलो आँखा परिक्षण अभियान सञ्चालन गरिएको छ। नमोबुद्ध नगरपालिका र सेवा फाउण्डेसनको सहकार्य तथा रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाको आयोजनामा अभियान थप यता

काभ्रेका महाभारत र पाँचखालमा सबैभन्दा कम बेरुजु, मण्डनदेउपुर र तेमालले निकाले सबैभन्दा बढी 

२०७८ भाद्र ६, आईतबार |  kavre sthaniya taha अर्थ खबर काभ्रे खबर देशभित्र

भदौ ६, काभ्रे। काभ्रे महाभारत गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु देखिएको छ। यस्तै जिल्लाकै पाँचखाल नगरपालिका कम बेरुजु देखिनेमा दोश्रो नम्बरमा परेको छ। महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय थप यता

स्वास्थ्य मापदण्ड पालना नगरी विद्यार्थी पढाउने नमोबुद्धका ३ विद्यालयसँग स्पष्टीकरण माग

२०७८ श्रावण ३२, सोमबार |  namobuddha_nagarpalika काभ्रे खबर काेराेना काभ्रे देशभित्र नमोबुद्ध नगर स्वास्थ्य

साउन ३२, काभ्रे। स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै भौतिक उपस्थितिमै विद्यार्थीलाई पढाउने नमोबुद्ध नगरपालिकाका तीन विद्यालयसँग स्पष्टीकरण माग गरिएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध नगरपालिका वडा नं. ७ मा रहेका मर्निङस्टार थप यता

नमोबुद्धमा बौद्ध संस्कृति झल्कने दुईवटा प्रवेशद्वार उद्घाटन

२०७८ श्रावण ३१, आईतबार |  काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

साउन ३१, काभ्रे। पर्यटकीय नगरी नमोबुद्धमा निर्माण गरिएका दुईवटा प्रवेशद्वारको आज (आइतबार) उद्घाटन गरिएको छ। नमोबुद्ध नगरपालिका वडा नं. १ फुलबारीमा निर्माण गरिएको नमोबुद्ध नगर प्रवेशद्वारा तथा वडा नं. ११ मा निर्माण गरिएको थप यता

काभ्रेमा ३ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप, कुन पालिकामा कतिले लगाए ?

२०७८ श्रावण २८, बिहिबार |  काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर देशभित्र पनौती स्वास्थ्य

साउन २८, काभ्रे। काभ्रेमा आज (बिहीबार)बाट भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आज जिल्लाका विभिन्न पालिकामा गरी जम्मा १६ हजार ३३६ जनाले भेरोसेलको खोपको दोस्रो डोज लगाएका छन्। २०७८ असार २८ गतेदेखि विभिन्न मितिमा थप यता

नमोबुद्धका जेष्ठ नागरिकलाई घरघरमै खोप सेवा, आइसोलेसनमा संक्रमित बिरामीको चाप बढ्यो

२०७८ श्रावण २५, सोमबार |  TP Sharma Timalsina काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर नमोबुद्ध नगर स्वास्थ्य

साउन २५, काभ्रे। नमोबुद्ध नगरपालिकाले खोप केन्द्रसम्म पुग्न नसक्ने जेष्ठ नागरिकका लागि घरघरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ। आजदेखि सुरु भएको कोभिड-१९ (कोरोना) विरुद्धको कोभिशिल्डको दोस्रो मात्रा खोप थप यता

अशक्त जेष्ट नागरिकलाई भत्ता बाँड्न नमोबुद्धका नगर प्रमुख घरघरमा

२०७८ श्रावण २१, बिहिबार |  TP Sharma Timalsina काभ्रे खबर नमोबुद्ध नगर

साउन २१, काभ्रे। नमोबुद्ध नगरपालिकाले सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरुका लागि घरघरमै पुगेर भत्ता वितरण गरिरहेको छ। नमोबुद्ध नगरपालिकाले अशक्त जेष्ट नागरिकहरुका लागी अहिले अभियानकै क्रममा सामाजिक सुरक्षा थप यता