भदौ ६, काभ्रे। काभ्रे महाभारत गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु देखिएको छ। यस्तै जिल्लाकै पाँचखाल नगरपालिका कम बेरुजु देखिनेमा दोश्रो नम्बरमा परेको छ। महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय थप यता
भदौ १, काभ्रे। काभ्रे सेवा समाज(कासेस)ले पाँचखाल–११ खरेलथोकस्थित बौद्धिक अपाङ्ग पुनर्स्थापना केन्द्रलाई कोभिड-१९ सहयोगअन्तर्गत आर्थिक सहयोग गरेको छ। समाजलाई इन्भाष्ट ग्लोबल अष्ट्रेलियाबाट प्राप्त सहयोग रकमबाट केन्द्रलाई थप यता
साउन २८, काभ्रे। काभ्रेमा आज (बिहीबार)बाट भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आज जिल्लाका विभिन्न पालिकामा गरी जम्मा १६ हजार ३३६ जनाले भेरोसेलको खोपको दोस्रो डोज लगाएका छन्। २०७८ असार २८ गतेदेखि विभिन्न मितिमा थप यता
साउन १२, काभ्रे। पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ । ‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालीका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाण्डौंबीच विभिन्न सात बुँदे थप यता
साउन ९, काभ्रे। काभ्रेको पाँचखाल नगरपालिका-६ का सुमन ढुङगाना ९ दिनदेखि सम्पर्कविहीन भएका छन् । ३६ वर्षीय सुमन गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछी खोजी गरी दिन श्रीमती सम्झना ढुङगानाले प्रहरी चौकी पाँचखालमा निवेदन दिएकी थप यता
असार २३, काभ्रे। पाँचखालमा किसानलाई अनुदानमा हाते ट्याक्टर बितरण गरिएको छ। पाँचखाल नगरपालिका वडा नं ७ र ९ का कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरिएको हो। पाँचखाल नगरपालिका वडा नं ९ ले २५ वटा कृषक समूहलाई २५ वटा थप यता
असार १२, काभ्रे। पाँचखाल नगरपालिकाले नगरका कृषकहरुलाई पाडी बितरण गरेको छ। नगरपालिकाले नगर क्षेत्रका कृषकहरुलाई आत्मनिर्भर बनाउन उन्नत जातका पाडी बितरण गरेको हो। आज (शनिवार) एक कार्यक्रमका विच वडा नं ५ का कृषकहरुलाई ६० वटा थप यता
असार १०, काभ्रे। पाँचखाल नगरपालिकाले नवौ नगरसभाबाट ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ रुपैयाको बजेट बजेट प्रस्तुत गरेको छ। कृषि शहर पाँचखाल नगरको नारा लिएको नगरपालिकाले आर्थिक बर्ष ०७८/७९ को लागि नगरप्रमुख महेश खरेलले पेश थप यता