पनौती नगरपालिकाको आजसम्मको कोरोना बिवरण, कुन वडामा कति संक्रमित?
२०७८ जेष्ठ ३०, आईतबार |
काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर पनौती स्वास्थ्य
जेठ ३०, काभ्रे। पनौती नगरपालिका क्षेत्रमा अहिले शिल हाटे पनि निषेधाज्ञा भने जारी रहेको छ। पनौती क्षेत्र शिल गरिएपछी बढ्दै गएको कोरोना संक्रमणको दरमा उल्लेख्य कमि आएको छ।
नगरपालिका स्वास्थ्य शाखाले संक्रमितको स्वाव परिक्षण,थप यता