पनौती

पनौती नगरपालिकाको अनुरोध: सडक अतिक्रमण गरी निर्माण सामाग्री तथा पार्किङ नगर्नू

२०७८ अषाढ १६, बुधबार |  काभ्रे खबर पनौती पनौती सडक

असार १६, काभ्रे। पनौती नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण सामाग्री तथा पार्किङ नगर्न नगरबासीलाई अनुरोध गरेको छ। सडक अतिक्रमण गरी निर्माण सामाग्री तथा पार्किङ गर्दा दमकल, एम्बुलेन्स लगाएतका अत्यावश्यक सवारी आवागमनमा थप यता

पनौती सुन्थानका दुई विपन्न परिवारलाई दुई कोठे पक्की घर हस्तान्तरण

२०७८ अषाढ १५, मंगलबार |  काभ्रे खबर पनौती पुननिर्माण काभ्रे

असार १५, काभ्रे। पनौती नगरपालिका वडा नं ९ सुन्थानका दुई विपन्न परिवारलाई पक्कि घर हस्तान्तरण गरिएको छ। आर्थिक अभावका कारण भुकम्पमा क्षति पुगेका निजी आवास भवन निर्माण गर्न नसकेका पनौती-९ सुन्थानका ललितबहादुर दमाई र राजकुमार थप यता

पनौती कुशादेवीमा हिमालयन डेरीका दुध ढुवानीका साधनमा ‘लोगो’ प्रदान

२०७८ अषाढ १३, आईतबार |  काभ्रे खबर कृषि खबर पनौती

असार १३, काभ्रे। राष्ट्रिय दुग्ध विकास बोर्डले पनौती नगरपालिका-२ कुशादेवीस्थित हिमालयन डेरी एन्ड एग्रोभेट रिसर्च सेन्टर प्रालिका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिह्न प्रदान गरेको छ। हिमालयन थप यता

पनौती जात्रा (ज्याः पुन्ही)

२०७८ अषाढ १०, बिहिबार |  काभ्रे खबर देशभित्र पनौती पनौती जात्रा राेचक

असार १०, काभ्रे। पनौती जात्रा खास अर्थमा ज्याः पुन्ही अर्थात काम काजको मिचोमा पर्ने पुर्णिमाको बेला पर्ने गर्दछ यो जात्रा। खासै अर्थमा हो पनि पनौती जात्रालाई काम काजको मिचोमा पर्ने जात्रा यो जेष्ठ पुर्णिमाका दिन पर्दछ । पहिला थप यता

बजेट तलमाथि भएपनि पार्टीगत रुपमा बिभेद गरेको छैन: नगरप्रमुख न्यौपाने

२०७८ अषाढ ९, बुधबार |  काभ्रे खबर पनौती भिम न्यौपाने राजनीति

असार ९, काभ्रे। पनौती नगरपालिकाको नवौं नगरसभाले पारित गरेको नीति, कार्यक्रम तथा बजेट नीति सम्बत् आएको नगरप्रमुख भीम न्यौपानेले बताउनुभएको छ। नगरसभाको दोश्रो दिन हिजो बजेट प्रति असन्तुष्टि व्यक्त गर्दै सभाबाट बाहिरिएका २३ थप यता

पनौतीले थाल्यो रयालेबाट उन्नत जातको ‘अलैंची बिरुवा’ वितरण अभियान

२०७८ अषाढ ९, बुधबार |  काभ्रे खबर कृषि खबर पनौती

असार ९, काभ्रे। पनौती नगरपालिकाले किसानलाई अलैँचीकोवितरण सुरु गरेको छ। आज (वुधबार) पनौती वडा नम्बर-१ रयालेका किसानलाई उन्नत जातको अलैंची बिरुवाहरु वितरणको सुरुवात गरिएको हो। नगरप्रमुख भिम न्यौपानेले व्यावसायिक अलैँची थप यता

पनौती नगरपालिकाको नवौ नगरसभा कांग्रेसद्वारा बहिष्कार (भिडियो)

२०७८ अषाढ ८, मंगलबार |  nagarsabha panauti काभ्रे खबर पनौती

असार ८, काभ्रे। पनौती नगरपालिकाको नवौ नगरसभा कांग्रेसले बहिष्कार गरेको छ। आज सम्पन्न भएको नगरसभामा नगरपालिकाले स्थानीय तहसंग समन्वय नगरी एकलौटी रुपमा बजेट प्रस्तुत गरिएको भन्दै कांग्रेसका ६ जना वडा अध्यक्षसहित २३ जना नगर थप यता

पनौती नगरपालिकाले अगाडी बढायो सहयोगी हात, मेलम्ची नगरलाई १० लाख सहयोग गर्ने

२०७८ अषाढ ४, शुक्रबार |  काभ्रे खबर बाढीपहिरो मेलम्ची सिन्धुपाल्चोक

असार ४, काभ्रे। काभ्रेको पनौती नगरपालिकाले छिमकी जिल्ला सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ। आज बसेको नगरकार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। असार १ गते राती आएको बाढीले मेलम्ची नगरमा थप यता

पनौती नगरमा भैँसीका पाडी वितरण कार्य सम्पन्न, हालसम्म ८०६ वटा पाडी वितरण

२०७८ अषाढ ४, शुक्रबार |  काभ्रे खबर कृषि खबर पनौती पाडी वितरण

असार ४, काभ्रे। पनौती नगरपालिकाका १२ वटा वडामा भैँसीका पाडी (थोरे) वितरण कार्य आज (शुक्रबार) सम्पन्न भएको छ। पनौती वडा नम्बर-९ को नौबिसे फाँटस्थित समर्पण साना किसान कृषि सहकारी सस्थाको प्राङ्गणमा आयोजित कार्यक्रममा किसानलाई थप यता

पनौतीको १ हजार ४१८ वर्ष पुरानो जात्रा ‘ज्या: पुन्ही’ यो वर्ष पनि स्थगित

२०७८ अषाढ २, बुधबार |  काभ्रे खबर पनौती पर्यटन राेचक

असार २, काभ्रे। दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या: पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ। उक्त जात्रा कोरोना भाइरस सङ्क्रमणका थप यता

↑