काभ्रे खबर

बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी महांकाललाई

२०८२ कार्तिक ४, मंगलबार |  संवाददाता

बेथानचोक / सातौँ वडास्तरीय ‘बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिता’ वडा नं. ६ भुग्देउको महांकाल युवा क्लबले जितेको छ । मंगलबार भएको फाइनलमा आयोजक वडा नं. ४ को भूमिमाता युवा क्लबलाई पछि पारेको हो । निर्धारित समयमा दुवै टिम थप यता

दाहाल र अधिकारी दम्पती सम्मानित

२०८२ कार्तिक १, शनिबार |  संवाददाता

बनेपा / सयपत्री राष्ट्रिय सम्मान साहित्यकार प्रा.डा. रामप्रसाद दाहाल र डा. अनन्तप्रसाद अधिकारी दम्पतीलाई प्रदान गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा प्रत्येक बर्ष प्रदान गरिदै आएको सम्मान यो बर्ष थप यता

बाल क्लव सञ्जालले धुलिखेल वडा नं ४ मा गर्यो शुभकामना अदानप्रदान

२०८२ कार्तिक १, शनिबार |  संवाददाता

धुलिखेल/ धुलिखेल नगरपालिका वडा नम्वर ४ को प्रगतिशिल बाल क्लव सञ्जालले दिपावली, नेपाल सम्वत्, छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानसंगै विविध सांस्कृतिक कार्यक्रम गरेको छ । वडा नं ४ को कार्यालयको सहयोग र सहकार्यमा भएको थप यता

प्रेस युनियन काभ्रेपलाञ्चोकले साधारणसभासंगै सम्पन्न गर्यो सदस्यता विशेष अभियान

२०८२ कार्तिक १, शनिबार |  संवाददाता

धुलिखेल / नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकले साधारणसभासंगै सदस्यता विशेष अभियान समापन गरेको छ । शनिवार काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजित कार्यक्रममा साधारण सभा र विशेष अभियान समापनसंगै वडा दशैं तथा शुभ दिपावली, छठ, थप यता

संघीय सरकारले अनुदान रोकेपछि शीर मेमोरियलमा‘आमा सुरक्षा’ कार्यक्रम स्थगित

२०८२ आश्विन २९, बुधबार |  संवाददाता

बनेपा / संघीय सरकारले अनुदान रोकेपछि शीर मेमोरियल अस्पताल बनेपामा रहेको ‘आमा सुरक्षा’ कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ । सुरक्षित सुत्केरी गराउन सरकारले सहयोग स्वरुप दिँदै आएको कार्यक्रम रोकिन लागेको हो । संघीय थप यता

स्तन क्यान्सरबारे सचेतना फैलाउन ‘बनेपा वाक’

२०८२ आश्विन २४, शुक्रबार |  संवाददाता

बनेपा / शीर मेमारियल अस्पताल बनेपा र नेपाल अर्वुद रोग निवारण संस्था काभ्रेपलाञ्चोकको सहकार्यमा ‘बनेपा वाक’ गरिएको छ । स्तन क्यानसरबारे जनचेतना फैलाउने उद्देश्यले शुक्रवार बनेपामा सरोकारवालाहरुको सहभागितामा बनेपा वाक थप यता

बालेन र सुधनविरुद्ध काभ्रेमा अनेरास्ववियुले दियो जाहेरी

२०८२ आश्विन २३, बिहिबार |  संवाददाता

धुलिखेल / गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न भएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका सुधन गुरुङविरुद्ध काभ्रेमा पनि जाहेरी परेको छ । एमाले निकट थप यता

विश्व हुलाक दिवसमा विभिन्न कार्यक्रम

२०८२ आश्विन २३, बिहिबार |  संवाददाता

धुलिखेल / जिल्ला हुलाक कार्यालय काभ्रेपलाञ्चोकले १५१ औं विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा कार्यालयले धुलिखेल वडा नं १२ स्थित मानव कल्याण समाज सेवा घरमा आश्रितहरुलाई खाना, कपडा र फलफुल वितरण, थप यता

क्षतिग्रस्त बी.पी. राजमार्ग डाइभर्सन : शनिवारसम्म यातायात सञ्चालन गर्ने तयारीसहित काम

२०८२ आश्विन २३, बिहिबार |  संवाददाता

चौकीडाँडा / गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बी.पी. राजमार्गका विभिन्न खण्डमा गरिएको डाइभर्सन सकाएर शनिवारसम्म यातायात सञ्चालन गर्ने गरी तयारी थालिएको छ । काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ थप यता

धुलिखेल नगरपालिकाले जेन्जी पुस्ताका युवाको सम्मेलन गर्ने

२०८२ आश्विन १२, आईतबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिकाले जेन्जी पुस्ताका युवाहरूको सम्मेलन गर्ने निर्णय गरेको छ। आइतबार बसेको कार्यपालिका बैठकले युवा पुस्ताहरूको समस्या, गुनासो, चाहना र सम्भावनालाई नगरपालिकाको विकासमा संलग्न गराउने उद्देश्यले थप यता