काभ्रे खबर

धुलिखेल नगरपालिका वडा नम्वर ४ का ३ सय ५० बालबालिकालाई चंगा उपहार

२०८२ आश्विन १२, आईतबार |  संवाददाता

धुलिखेल / बडा दशैंमा चंगा उडाउने प्रचलन हराउँदै गएपछि धुलिखेल नगरपालिका वडा नम्वर ४ ले वडाका ३ सय ५० बालबालिका लटाई, धागोसहित चंगा वितरण गरेको छ । १० देखि १७ बर्ष उमेरसमूहका बालबालिकालाई चंगा उडाउन सामाग्री प्रदान गरेको वडा थप यता

पर्यटन क्षेत्रका दीर्घसेवी सम्मानित

२०८२ आश्विन ११, शनिबार |  संवाददाता

धुलिखेल/ लामो समय होटल तथा पर्यटन क्षेत्रमा योगदान दिएका श्रमिकहरुलाई सम्मान गरिएको छ । क्षेत्रीय होटल संघ धुलिखेल, युवा उद्यमी मञ्च, महिला उद्यमी संघ नेपाल काभ्रेपलाञ्चोक लगायतका संस्थाको सहकार्यमा धुलिखेल नगरपालिकाले थप यता

जन चेतना युवा समुहबाट मानव कल्याण समाजलाई सहयोग

२०८२ आश्विन ११, शनिबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ८, बडालगाउँको जन चेतना युवा समुहले मानव कल्याण समाज शंखुपाटीचौरमा रहेका अशक्त, असहाय र जेष्ठ नागरिकलाई खाद्य सामाग्री र लत्ताकपडा सहयोग गरेको छ । संस्थाका संस्थापक अध्यक्ष उद्ववप्रसाद बडाल, थप यता

काभ्रे बहिरा बिकास संघको अध्यक्षमा शर्मिला निर्विरोध

२०८२ आश्विन ७, मंगलबार |  संवाददाता

बनेपा /  काभ्रे बहिरा बिकास संघको अध्यक्षमा शर्मिला मानन्धर निर्विरोध निर्वाचित भएकी छन् । १४ औं अधिवेशनले मानन्धरको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा तुलसी तिमल्सिना, महासचिवमा धिरोज थप यता

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसमा बहिरा जेष्ठ नागरिकलाई सम्मान

२०८२ आश्विन ७, मंगलबार |  संवाददाता

बनेपा / अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा बनेपामा बहिरा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । काभ्रे बहिरा विकास संघको २८ औँ वार्षिक साधारण सभा तथा १४औं अधिवेशन सहितको कार्यक्रममा उनीहरूलाई दोसल्ला र खानेकुरासहित थप यता

नमोबुद्ध नगरपालिकाका प्रथम नगर प्रमुख शर्माको निधन

२०८२ आश्विन ७, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका प्रथम नगर प्रमुख टंकप्रसाद (टि.पी.) शर्मा तिमल्सिनाको निधन भएको छ । गत साउन १० गते सवारी दुर्घटनामा गम्भीर घाइते भएर ६० दिनदेखि धुलिखेल अस्पतालमा उपचाररत शर्माको उपचारकै क्रममा मंगलबार थप यता

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले गर्यो सहकारी नियमन प्राधिकरणको मापदण्ड अनुसार नै साधारणसभा

२०८२ आश्विन ४, शनिबार |  संवाददाता

बनेपा / जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले ४४ औं वार्षिक साधारणसभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड र निर्देशन अनुरुप नै गरेको छ । सहकारी ऐन, २०७४ को दफा ३९(२) बमोजिम बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी थप यता

विन्धवासिनी सहकारीको साधारणसभा इकाईगत रुपमा सम्पन्न

२०८२ आश्विन ४, शनिबार |  संवाददाता

भकुण्डेवेशी / विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले साधारणसभा इकाईगत रुपमा सम्पन्न गरेको छ । सेवा केन्द्र र ७ सेवा कार्यालयमार्फत कारोबार गरिरहेको संस्थाले असोज ३ र ४ गते विभिन्न स्थानमा इकाईगत रुपमा साधारणसभा गरेको हो थप यता

संविधान दिवसमा काभ्रेपलाञ्चोकका राजनीतिक दल र स्थानीय तहले गरे कार्यक्रम

२०८२ आश्विन ३, शुक्रबार |  संवाददाता

बनेपा / संविधान दिवस २०८२ को अवसरमा जिल्लामा क्रियाशील राजनीतिक दल र स्थानीय तहले विभिन्न कार्यक्रम गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमालेका साथै नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्वियु क्रान्तिकारी र योङ थप यता

तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन कांग्रेसले बनायो समिति

२०८२ आश्विन ३, शुक्रबार |  संवाददाता

बनेपा / जेन्जि आन्दोलनको नाममा भएको तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले समिति बनाएको छ । असोज ३ गते बसेको जिल्ला कार्यसमितिको बैठकल पार्टी कार्यालयमा भएको तोडफोड आगजनीमा थप यता