बनेपा / बनेपा नगरपालिका वडा नं ११, अधिकारीगाउँकी देवी खत्री सासुको किरिया बसेकी छन् । छोरा वा नजिकका पुरुष सदस्यले मात्रै किरिया गर्नुपर्ने परम्परा तोड्दै देवीले दागवत्ती दिँदै किरिया समेत बसेकी हुन् । देवीकी सासु थप यता
ढुंखर्क / ढुंखर्कका कृषि तथा घरेलु उत्पादन ‘कोसेली’को रुपमा बजारिकरण गरिने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तीकरण अन्तर्गतको सिप विकास थप यता
धुलिखेल / मूत्रप्रणालीसंग सम्बन्धित प्रोस्टेटको शल्यक्रियाको लागि धुलिखेल अस्पतालले अत्याधुनिक थुलियम लेजर प्रविधि (थुलेप) प्रयोगमा ल्याएको छ । अस्पतालमा कार्यरत युरोलोजिस्ट डा. राजन कोजूका अनुसार, करिब डेढ महिनाअघि थप यता
बनेपा / स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका स्थानीय तह मध्ये नमोबुद्ध नगरपालिका उत्कृष्ट देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा थप यता
बनेपा / काभ्रेपलाञ्चोक जिल्लामै पहिलोपटक बनेपामा बक्सिङ क्लव सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय स्तरमा चर्चित बक्सिङ खेलाडी तथा ASBC U-22 कास्य पदक विजेता, बक्सिङका राष्ट्रिय खेलाडी रहेका विजय वाटाले बनेपा नगरपालिका वडा नं ७ थप यता
धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित सुसन्देश साप्ताहिक स्थापनाको २३ औं बर्षमा प्रवेश गरेके छ । ‘सत्य, तथ्य, निष्पक्ष पत्रकारिताको लागि’ भन्ने नारासहित पत्रकार यदुनाथ गौतम (देउपुरे) को नेतृत्वमा शुरु भएको पत्रिकाले थप यता
पाँचखाल / अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ६, केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । बुधबार बिहान पाँचखालतर्फ आउँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने थप यता
भुम्लु / नापी भएको ५० बर्षपछि जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) पाउँदा भुम्लु गाउँपालिकाको वडा नं ७ र ८ (साविक भुम्लु र फलाँटे ) का स्थानीयमा खुशीको सिमा छैन । यहाँका ९ सय ६९ घरपरिवारले जग्गा उपभोग गरेपनि कानूनी कागजात नहुँदा थप यता
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भदौ मसान्तसम्ममा क्रियाशील सदस्यता नवीकरण टुंग्याउने निर्णय गरेको छ। सोमबार बसेको जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको नियमित बैठकले भदौ मसान्तसम्ममा नवीकरण सम्बन्धी सम्पूर्ण विवरण थप यता
बनेपा / बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री नियुक्त कञ्चनचन्द्र बादेलाई नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सम्मान गरेको छ । नेपाली कांग्रेस बागमतीका महामन्त्री समेत रहेका बादेलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति थप यता