काभ्रे खबर

‘संविधान रक्षाको जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा’

२०८२ आश्विन ३, शुक्रबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेसका नेताहरूले संविधान रक्षाको जिम्मेवारी कांग्रेसकै काँधमा आएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले जेन्जी आन्दोलनको क्रममा आगजनी गरिएको बनेपास्थित कार्यालयमा नै थप यता

इलाका प्रहरी बनेपालाई अत्यावश्यक सामाग्री सहयोग

२०८२ आश्विन १, बुधबार |  संवाददाता

बनेपा / विभिन्न व्यक्ति र संस्थाले इलाका प्रहरी कार्यालय बनेपालाई अत्यावश्यक सामाग्री सहयोग गरेका छन् । जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त प्रहरी कार्यालय, व्यारेक, मेस लगायतका लागि अत्यावश्यक सामाग्री थप यता

यस बर्ष बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

२०८२ भाद्र ३१, मंगलबार |  संवाददाता

बनेपा /  यस वर्ष बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः ५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असोज ६ गते घटस्थापना गरेदेखि २०८२ सालको बडादशैं सुरु हुन्छ । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको थप यता

पूर्व प्रधानन्यायाधीश शुसिला कार्की प्रधानमन्त्री नियुक्त

२०८२ भाद्र २७, शुक्रबार |  संवाददाता

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी उनलाई प्रधानमन्त्री नियुक्ति गरेका हुन् । कार्कीलाई थप यता

आर्थिक बर्ष २०८१/८२ मा मण्डनदेउपुरको खर्च प्रगति ६१ दशमलव ०४ प्रतिशत

२०८२ भाद्र २३, सोमबार |  संवाददाता

हिंगुवापाटी / मण्डनदेउपुर नगरपालिकले आर्थिक बर्ष (आ.व.) २०८१/८२ मा ६१ दशमलव ०४ प्रतिशत खर्च प्रगति हासिल गरेको छ । आर्थिक बर्ष २०८१/८२ को बार्षिक समिक्षा गर्न आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । १ अर्ब ५ करोड ८७ थप यता

काभ्रेपलाञ्चोकका स्थानीय तहका असल अभ्यासबारे अनुभव आदान–प्रदान

२०८२ भाद्र १५, आईतबार |  संवाददाता

धुलिखेल / जिल्लाका स्थानीय तहले आफूले गरेका असल अभ्यासबारे अनुभव आदान–प्रदान गरेका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेलमा भएको कार्यक्रममा काभ्रेका स्थानीय तहले आर्थिक वर्ष २०८०/ ८१ मा गरेका असल थप यता

सशस्त्र प्रहरीले दियो लायन्सकर्मीलाई विपद् तयारी तालिम

२०८२ भाद्र १४, शनिबार |  संवाददाता

बनेपा / लायन्स क्लव अफ काभ्रे बनेपामा आवद्ध लायन्सकर्मीलाई विपद् तयारी तालिम दिइएको छ । शनिवार बनेपामा भएको कार्यक्रमका सहभागीलाई सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणबाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापाले थप यता

बेलरमा एकैदिन १ हजार २ सय विद्यार्थीलाई स्वागत र विदाई

२०८२ भाद्र १४, शनिबार |  संवाददाता

बनेपा / बेलर इन्टरनेशनल एकेडेमीले एकैदिन १ हजार २ सय १४ विद्यार्थीलाई स्वागत र विदाई गरेको छ । २०८२ सालमा कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्न आएका ६ सय २ विद्यार्थीलाई स्वागत र कक्षा १२ उत्तीर्ण ६ सय १२ थप यता

नेपाल चिकित्सक संघ काभ्रेपलाञ्चोकको अध्यक्षमा डा. सुबिन्द्र

२०८२ भाद्र १३, शुक्रबार |  संवाददाता

बनेपा / धुलिखेल अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डा. सुविन्द्र कार्कीको अध्यक्षतामा नेपाल चिकित्सक संघको जिल्ला तदर्थ समिति गठन गरिएको छ । केन्द्रिय अध्यक्ष डा.अनिलविक्रम कार्कीलगायतको उपस्थितीमा भएको भेलाले संघको जिल्ला थप यता

कुकुर बचाउन नदीमा हेलिएका युवक बेपत्ता

२०८२ भाद्र १२, बिहिबार |  संवाददाता

दोलालघाट/ भोटेकोशी नदीमा हामफालेको घरमा पालेको कुकुरलाई बचाउन खोज्दा एक युवक बेपत्ता भएका छन्। कुकुर जोगाउन नदीमा हेलिएका भुम्लु गाउँपालिका-१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका थप यता