नमोबुद्ध / नमोबुद्ध नगरपालिका वडा नम्बर ९ का जनप्रतिनिधि रहेका कांग्रेस वडा सभापति कान्छामान तामाङमाथि भएको आक्रमणको नेपाली कांग्रेसले भत्सर्ना गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रे, प्रतिनिधी सभा क्षेत्रीय थप यता
धुलिखेल / विपदपूर्व तयारी तथा प्रतिकार्य योजना बनाउन स्वास्थ्य तथा पोषण क्षेत्र (क्लष्टर)ले सरोकारवालासँग छलफल गरेको छ । बर्षाद्को समय सुरु भएसँगै किटजन्य तथा पानीजन्य रोगको जोखिम बढी हुने भन्दै क्लष्टरले छलफल गरेको हो थप यता
बनेपा / लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५जी को गभर्नरमा काभ्रेका विधान जोशी निर्वाचित भएका छन् । तेस्रो अधिवेशनले बर्ष २०२५–२६ को लागि जोशीलाई डिस्ट्रिक गभर्नर निर्वाचित गरेको हो । लायन्स क्लव अफ काभ्रे बनेपाका पूर्व थप यता
गहते / नेकपा माओवादी केन्द्र नमोबुद्ध नगर कमिटीका सचिव एक्सन भनिने पूर्णमान लामाले वडा नम्बर ९ का सदस्य कान्छामान तामाङलाई मरासन्न हुनेगरी कुटपिट गरेका छन् । विकास निर्माणसँग सम्बन्धित सामान्य विवादमा उनले सो वडाका थप यता
भूग्देउ/ नेपाली कांग्रेस बेथानचोक गाउँपालिका वडा नं. ६ कार्यसमिति भूग्देउले जेष्ठ नागरिक भएका क्रियाशील सदस्यलाई खाद्यान्न, लौरो उपहारसहित दोसल्लाले सम्मान गरेको छ। शनिबार आयोजित व्यक्तित्व सम्मान, कार्यकर्ता भेला एवं थप यता
बनेपा/ सवारी दुर्घटनामा घाइते शिक्षक म्हेन्दो लामाको उपचारको लागि जिल्लामा क्रियाशील शिक्षकका पेशागत संघ संगठन र सहकर्मीहरूले सहयोग गरेका छन्। काठमाडौँमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर फर्कने क्रममा स्कुटर दुर्घटनामा थप यता
फुलबारी / काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित नव क्षितिज साप्ताहिक स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको छ । ‘असल शासनको लागि ग्रामीण पत्रकारिता’ भन्ने नारा दिएर सुरु भएको साप्ताहिकले स्थापनाको २४ वर्ष पूरा गरेको हो । सोमबार थप यता
काठमाडौ / काभ्रेपलाञ्चोक जिल्लाको विकास, प्रवद्र्धन र हकहितका लागि स्थापित काभ्रे सेवा समामा पुरुषोत्तम नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार काठमाडौमा आयोजित समाजको १३ औं साधारणसभाले नेपाल सरकारका थप यता
बनेपा / जिल्लाका दुई सहकारी सङ्घले आफ्ना सदस्य संस्थाहरूलाई सहकारी नियमन प्राधिकरण सम्बन्धी कानुनी व्यवस्था वर्तमान अवस्था, भावी कार्यदिशा साथै नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्ड २०८१ का सम्बन्धमा सुसुचित थप यता
धुलिखेल/ धुलिखेल नगरपालिकाको रोजगार सेवा केन्द्रले स्थानीय सरकार, नीजि क्षेत्र र सरकोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । नमूना रोजगार केन्द्रको रुपमा सञ्चालन भइरहेको सेवा केन्द्रले सरोकारवालाहरुलाई कार्यक्रम, यसको थप यता