काभ्रे खबर

गुरागाईंलाई रोटरी पत्रकारिता र डा. मनोजलाई स्वास्थ्य सम्मान प्रदान गरिने

२०८१ चैत्र ६, बुधबार |  संवाददाता

पनौती/ रोटरी क्लब पनौतीले रोटरी पत्रकारिता र स्वास्थ्य सम्मान घोषणा गरेको छ । संस्थापक अध्यक्ष एवं केयु स्कूल अफ मेडिकल साइन्सेजका रोटरियन प्रा.डा. सुमनराज ताम्राकारले स्वर्गवासी आमा–बुबाको स्मरणमा स्थापना गरेको थप यता

स्ववियु निर्वाचन : काभ्रे क्याम्पसमा नेविसंघ पहिलो संगठन

२०८१ चैत्र ६, बुधबार |  संवाददाता

बनेपा / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा प्रत्यक्ष निर्वाचन भएको जिल्लाको एक मात्र काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो विद्यार्थी संगठन दरिएको छ । प्रत्यक्षतर्फ प्यानल नै जित हासिल गरेको थप यता

काभ्रे क्याम्पसको स्ववियुमा नेविसंघको प्यानल नै विजयी

२०८१ चैत्र ६, बुधबार |  संवाददाता

बनेपा / काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल नै विजयी भएको छ । नेकपा एमाले निकट अनेरास्वियु र नेकपा (माओवादी केन्द्र) अखिल थप यता

केयूका उपकुलपति वाग्लेले गरे पदभार ग्रहण

२०८१ चैत्र ५, मंगलबार |  संवाददाता

धुलिखेल/  काठमाडौं युनिभर्सिटी (केयू) का नवनियुक्त उपकुलपतिमा प्राडा अच्युत वाग्ले मंगलबार पदभार ग्रहण गरेका छन् । सोमबार उपकुलपति नियुक्त प्राडा वाग्लेले मंगलबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग पद तथा थप यता

५ औं संस्करणको मेयर कप फुटबल प्रतियोगिता बनेपामा शुरु

२०८१ चैत्र ३, आईतबार |  संवाददाता

बनेपा / ५ औं संस्करणको मेयर कप वडास्तरीय फुटबल प्रतियोगिता आइतबारबाट बनेपामा शुरु भएको छ । बनेपा नगरपालिकाको आयोजना, वडा नं ९ को संयोजनमा भएको प्रतियोगितामा १४ वटै वडाका फुटबल टिमको सहभागिता रहेको वडा नं ९ कार्यबहाक थप यता

एसइइ परिक्षाका केन्द्राध्यक्षलाई अभिमुखिकरण, परिक्षा मर्यादित बनाउन जोड

२०८१ चैत्र ३, आईतबार |  संवाददाता

धुलिखेल / कक्षा १० को माध्यमिक शिक्षा परिक्षा (एसइइ) सञ्चालन हुने केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखिकरण गरिएको छ । जिल्ला परिक्षा समितिका पदाधिकारी समेतको उपस्थितीमा शिक्षा विकास तथा समन्वय इकाईले परिक्षाका विभिन्न थप यता

लागूऔषध तथा मनोद्विपक औषधी सम्बन्धमा बनेपामा छलफल

२०८१ चैत्र ३, आईतबार |  संवाददाता

बनेपा । लागूऔषध तथा मनोद्विपक औषधी सम्बन्धमा बनेपामा अन्तरक्रिया गरिएको छ । नेपाल औषधि व्यवसायी संघ काभ्रेको आयोजना, वागमति प्रदेश समितिको समन्वयमा भएको कार्यक्रममा लागूऔषध तथा मनोद्विपक औषधिसम्बन्धमा सरोकारवालाहरुसंग थप यता

नेपाली कांग्रेसले भुम्लुमा गर्यो ‘बृहत’ अन्तरक्रिया

२०८१ चैत्र ३, आईतबार |  संवाददाता

सल्ले / नेपाली कांग्रेसले भुम्लुमा नेता, कार्यकर्ता र जनप्रतिनिधीविच बृहत अन्तरक्रिया गरेको छ । जिल्ला कार्यसमितिले भुम्लुमा गरेको घुम्ती बैठकपछि भुम्लु गाउँपालिका कार्यसमितिको आयोजनामा भुम्लुमा बृहत अन्तरक्रिया गरी थप यता

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्ला सम्मेलन गर्ने

२०८१ चैत्र २, शनिबार |  संवाददाता

भुम्लु / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले वैशाख १५ गतेसम्ममा जिल्ला सम्मेलन गर्ने निर्णय गरको छ । भुम्लु गाउँपालिकाको केन्द्र सल्लेमा शनिवार बसेको जिल्ला कार्यसमिति बैठकले बैशाख दोस्रो साताभित्र सम्मेलन गर्ने निर्णय थप यता

काभ्रे क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको माहोल, अखिलबाट सभापति उम्मेदवारले कार्यतालिका च्याते

२०८१ चैत्र १, शुक्रबार |  संवाददाता

बनेपा / चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिदै जाँदा निर्वाचन हुने काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको पक्षमा माहोल देखिएको छ । विद्यार्थीहरु नेपाल विद्यार्थी संघका तर्फबाट थप यता