काभ्रे खबर

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अधिकाशं क्याम्पसमा नेतृत्व सर्वसम्मत

२०८१ फागुन २७, मंगलबार |  संवाददाता

बनेपा / त्रिभुवन विश्वविद्यालयका आंगिक एवं सम्बन्धन प्राप्त कलेजमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाका अधिकाशं क्याम्पसमा नेतृत्व सर्वसम्मत भएको छ । कार्यतालिका अनुसार मंगलबार भएको थप यता

रोशी गाउँपालिकाको स्थापना दिवसमा रक्तदान र उत्कृष्ट कर्मचारी पुरस्कृत

२०८१ फागुन २७, मंगलबार |  संवाददाता

रोशी / रोशी गाउँपालिकाले नवौं स्थापना दिवसमा रक्तदानका साथै उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । मगलबार आयोजित कार्यक्रममा रोशी उत्कृष्ट सेवा पुरस्कार २०८१ सूचना प्रविधी अधिकृत प्रकाश पौडेललाई प्रदान गरियो । रोशी दीर्घ थप यता

बेथानचोकमा क्षतिग्रस्त सडक पुननिर्माण शुरु

२०८१ फागुन २७, मंगलबार |  संवाददाता

बेथानचोक — गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोले बेथानचोकमा क्षति गरेको सडकको पुननिर्माण थालिएको छ । गाउँपालिकाको आन्तरिक श्रोतबाट प्रत्येक बर्ष ५ किलोमिटर कालोपत्रे गर्ने नीति अनुरुप तयार भएको थप यता

स्ववियू नेतृत्व सर्वसम्मत गर्ने विद्यार्थीका ५ संगठनविच सहमति

२०८१ फागुन २६, सोमबार |  संवाददाता

बनेपा / स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) नेतृत्व सर्वसम्मत गर्ने गरी प्रमुख दलका ५ विद्यार्थी संगठनविच सहमति भएको छ । विद्यार्थी संख्या समेत कम भएको र नेतृत्वको हानथापले शैक्षिक वातावरण विग्रन सक्ने भन्दै नेपाल थप यता

इशा मेमोरियल स्कुलले मनायो १९ औं बार्षिकोत्सव

२०८१ फागुन २५, आईतबार |  संवाददाता

बनेपा / बनेपामा रहेको इशा मेमोरियल स्कुलले स्थापनाको १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आइतबार बनेपामा आयोजित कार्यक्रममा विभिन्न कक्षा उर्तीर्ण विद्यार्थीहरुको दिक्षान्त एवं पुरस्कार वितरण समेत गरियो । थप यता

बनेपा नगरपालिकाको राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोडले कमी

२०८१ फागुन २५, आईतबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकाको राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोड २० लाखले कम भएको तथ्याकं प्रस्तुत भएको छ । आर्थिक बर्ष २०८१/ ८२ को अर्धबार्षिक प्रगति समिक्षा गर्न आइतबार नगरपालिकामा आयोजित कार्यक्रममा राजश्व शाखा प्रमुख सुमन थप यता

अन्तर्राष्ट्रिय नारी दिवसमा नमोबुद्धमा सम्मान

२०८१ फागुन २४, शनिबार |  संवाददाता

भकुण्डेवेशी / अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले दुई जना व्यक्तित्वलाई सम्मान गरेको छ । महिलाको हक र अधिकारको क्षेत्रमा सकृय रहेको भन्दै नगरपालिकाले वडा नं.१० का अध्यक्ष रामकृष्ण उपाध्याय र ३ दशकदेखी थप यता

नारी दिवसको अवसरमा मानसिक स्वास्थ्यबारे परिचर्चा

२०८१ फागुन २४, शनिबार |  संवाददाता

धुलिखेल / नारी दिवसको अवसरमा सदाझैं गरिने भन्दा फरक कार्यक्रम धुलिखेलमा आयोजना गरियो । काभ्रे महिला उद्यमी संघ, नेवाः मिस दबु, नेपालीज योङ्ग इन्टरप्रेनर फोरम काभ्रे, रोटरी क्लब अफ धुलिखेल र रोट्रयाक्ट क्लब अफ काठमाडौं थप यता

अध्ययनको लागि जापान जाने ६३ विद्यार्थीको विदाई

२०८१ फागुन २४, शनिबार |  संवाददाता

बनेपा / जापानमा अध्ययनको लागि सर्टिफिकेट अफ एलिजिविटी (COE) प्राप्त ६३ विद्यार्थीलाई शनिवार विदाई गरिएको छ । शैक्षिक परामर्श संस्था रीच इट लर्निङ सेन्टरमार्फत आवेदन दिएर सिओई प्राप्त ६३ विद्यार्थीलाई संस्थाले एक समारोहमाझ थप यता

चुनाव भन्दा पनि देशको चिन्ता : कांग्रेस महामन्त्री शर्मा

२०८१ फागुन २४, शनिबार |  संवाददाता

कुन्ता / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई ०८४ सालमा हुने चुनाव भन्दा पनि देशको चिन्ता भएको तर्क गरेका छन् । शनिबार काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्तावेसीमा नेपाली कांग्रेस, मण्डनदेउपुर थप यता