बनेपा / प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकको पाँचौं जिल्ला अधिवेशनवाट रामप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सुरज श्रेष्ठ, महिला उपाध्यक्षमा मायालु तामाङ, सचिवमा चित्रप्रसाद घिमिरे ( हरिहर), थप यता
बनेपा / नेपाली कांग्रेस काभ्रेले बार्षिक कार्यतालिका पारित गरेको छ । बुधवार बसेको जिल्ला कार्यसमिति बैठकले कार्ययोजनासहितको तालिका पारित गरेको हो । कार्यतालिका अनुसार, माघ मसान्तसम्म पार्टीका सबै तहका कार्यसमितिलाई थप यता
काठमाडौं / धुलिखेल अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले लेखेको ‘मुटुको कथा’ पुस्तक लोकार्पण गरिएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक थप यता
धुलिखेल / बागमती प्रदेश सरकारले कानून बनाउन ढिलाई गर्दा बिषादी व्यवस्थापन र नियमनमा समस्या भएको सरोकारवालाले गुनासो गरेका छन् । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले आइतबार आयोजना गरेको विषादी व्यवस्थापन र नियमनसम्बन्धी थप यता
धुलिखेल / काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका छन् । छनोट समितिले दिएको समयसिमाभित्र १७ जनाले आवेदन दिएको छनोट समितिले जनाएको छ । समितिका अनुसार, आवेदक १७ जनामध्येबाट १० जनाको प्रारम्भिक सूची थप यता
धुलिखेल / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेपलाञ्चोकको अध्यक्षमा पुनः इन्द्रबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । ६ औं जिल्ला अधिवेशनले थापामगरकै नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो थप यता
धुलिखेल / परराष्ट्रमन्त्री आरजू राणाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेपलाञ्चोक थप यता
कानपुर / नमोबुद्ध नगरपालिका वडा नं ५ स्थित कानपुर क्याम्पसको अध्यक्षमा सुन्दर बडाल चयन भएका छन् । मंगलवार क्याम्पस सभाबाट व्यवस्थापन समितिको अध्यक्षमा नमोबुद्ध ५ बोहोरे निवासी बडाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । थप यता
बनेपा । सिटिजन लाइफ इन्सुरेन्सले घातक रोग अन्तर्गत बहिरोपन भएको व्यक्तिलाई उपचार खर्च उपलब्ध गराएको छ । कम्पनीले रोशी ११ घर भइ बनेपा नगरपालिका वडा नं. ६ बसोबास गर्दै आएका विमित कृष्णमान तामाङलाई घातक रोग उपचार खर्च वापत ५ थप यता
धुलिखेल / जिल्ला प्रहरी कार्यालय काभ्रेले नेपाल पत्रकार महासंघ काभ्रेको नवनिर्वाचित कार्यसमितिसंग अन्तरक्रिया गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा जिल्लामा अपराध नियन्त्रणको थप यता