धुलिखेल / जिल्लाका १५ हजार ९ सय ५७ हजार छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ हजार ५ सय ९ छात्रा र विद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष सम्मका ४ सय ४८ लाई पाठेघरको मुखको क्यान्सर थप यता
पनौती / काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा गरिएको छ । १३ वटै स्थानीय तह, संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयको हालसम्मको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला थप यता
बनेपा / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको नवनिर्वाचित कार्यसमितिले आगामी ३ बर्षको कार्ययोजना तयार गरेको छ । शाखा अध्यक्ष विनोदकुमार न्यौपाने नेतृत्वको कार्यसमिति, शाखाका पूर्वअध्यक्ष एवं सल्लाहकार भोजराज थप यता
पनौती / मातृशोकमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र परिवारजनलाई समवेदना प्रकट गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनौतीस्थित निवास आएका छन् । आमा देवमाया हुमागाईको शोकमा रहेका थप यता
बनेपा / बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीमा राष्ट्रिय स्तरको फुटसल मैदान निर्माण गरिएको छ । करिब ४ रोपनी क्षेत्रफलमा ‘राष्ट्रिय स्तर’को प्रतियोगिता गर्ने मापदण्ड पुरा गरेको फुटसल मैदान तयार गरिएको प्रिन्सिपल इन्दु थप यता
चुहाने / रोटरी क्लव अफ काभ्रे बनेपाले नमोबुद्ध नगरपालिका वडा नं ४, चुहानेस्थित अमर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ । आइसिडी नेपाल समेतको सहयोगमा क्लवले थप यता
कानपुर / विभिन्न सहयोगी संस्था र दाताको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुर पात्लास्थित जनशक्ति प्राथमिक विद्यालयका बालबालिकालाई पोशाक, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ । विहिबार विद्यालय पुगेर ती थप यता
ललितपुर / राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा काभ्रेका दुई प्रतिभा सम्मानित भएका छन् । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको अग्रज थप यता
धुलिखेल / खानेपानी आयोजना पुनर्निर्माणको लागि जर्मन सरकारले धुलिखेल नगरपालिकामार्फत खानेपानी उपभोक्ता समितिलाई १ लाख युरो उपलव्ध गराएको छ । धुलिखेल नगरपालिकाको अगुवाईमा जर्मन सरकारले दुतावासमार्फत जिआईजेडसँग १ लाख युरो थप यता
धुलिखेल / सन् २०२४ मा काभ्रेमा मानवअधिकारबाट बञ्चित गराइएका १ सय ६९ घटना अभिलेखमा रहेको तथ्याकं प्रस्तुत भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा काभ्रेपलाञ्चोक जिल्लामा मानवअधिकार अवस्थाको विषयमा थप यता