मुख्य समाचार

धुलिखेल नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित

२०८२ जेष्ठ २५, आईतबार |  संवाददाता

धुलिखेल /  धुलिखेल नगपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । आर्थिक बर्ष २०८०/८१ को चैत्र मसान्तसम्मको अवधीमा १६ महिनादेखि २३ महिनासम्मको पाउनुपर्ने खोप ४ सय २८ जना बालबालिकाले लगाएको सुनिश्चित भएपछि खोप थप यता

पाचौँ संस्करणको ज्ञानकुञ्ज रोड रेस जेठ ३१ गते

२०८२ जेष्ठ २५, आईतबार |  संवाददाता

बनेपा / पाचौँ संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता २०८२ जेठ ३१ गते हुने भएको छ । आयोजक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका थप यता

गैरसरकारी संस्थाका प्रतिनिधीलाई करदाता शिक्षा

२०८२ जेष्ठ २३, शुक्रबार |  संवाददाता

धुलिखेल /  गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा काभ्रेपलाञ्चोकमा आवद्ध सामाजिक संघ संस्थाका प्रतिनिधीलाई करदाता शिक्षा दिइएको छ । आन्तरिक राजस्व कार्यालय धुलिखेल तथा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा थप यता

धुलिखेल नगरपालिकाले ५० प्रतिशत अनुदानमा बाड्यो मिनिटिलर र स्प्रेयर

२०८२ जेष्ठ २३, शुक्रबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिकाले ५० प्रतिशत अनुदानमा १२ वटै वडाका कृषकलाई अनुदानमा मिनिटिल र स्प्रेयर पम्प वितरण गरेको छ । कृषि कर्म बढी हुने वडालाई बढी प्राथमिकता दिएर नगरपालिकाको कृषि शाखाले १ सय १३ परिवारलाई खेतबारी जोत्न थप यता

प्रेस युनियनको स्थापना दिवसमा गुरुकुललाई खाद्यान सहयोग

२०८२ जेष्ठ २१, बुधबार |  संवाददाता

नैकिनटार /  नेपाल प्रेस युनियनको ३४ औंं स्थापना दिवसको अवसरमा प्रेस युनियन काभ्रेपलाञ्चोकले पनौती नगरपालिका वडा नं ५ स्थित महर्षी मुद्गल सान्दिपनी गुरुकलम्लाई खाद्यान सहयोग गरेको छ । नैकिनटार, श्रीखण्डपुरस्थित गुरुकुल थप यता

प्रेस युनियनको संस्थागत क्षमता अभिबृद्धि तालिम धुलिखेलमा

२०८२ जेष्ठ १७, शनिबार |  संवाददाता

धुलिखेल / नेपाल प्रेस युनियन बाग्मती प्रदेश समितिले धुलिखेलमा तालिम र प्रशिक्षण चलाएको छ । ३४ औं स्थापना दिवसको अवसरमा युनियन बाग्मती प्रदेश कार्यसमितिले पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका एवं संस्थागत क्षमता अभिवृद्धि थप यता

बाढीले बगाएको रोशी आधारभूत अस्पतालमा अस्थायी संरचना तयार

२०८२ जेष्ठ १४, बुधबार |  संवाददाता

फलामेसाँघु / गत असोज १०, ११ र १२ गतेको अविरल बर्षापछिको बाढीले बगाएकोे रोशी आधारभूत अस्पतालमा ५ बेडसहितको अस्थायी संरचना तयार गरिएको छ । विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा निर्माण भएको संरचना स्वास्थ्य तथा जनसंख्या थप यता

प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ शिलान्यास

२०८२ जेष्ठ १४, बुधबार |  संवाददाता

धुलिखेल / प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन् । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान थप यता

विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक पछि अनुमोदन

२०८२ जेष्ठ १२, सोमबार |  संवाददाता

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना (डिपिआरपी) अद्यावधिक गरी अनुमोदन गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विपदपूर्व तयारी तथा प्रतिकार्य योजनालाई अन्तिम रूप थप यता

बनेपामा मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता हुने

२०८२ जेष्ठ १२, सोमबार |  संवाददाता

बनेपा /  बनेपामा पहिलो पटक मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । बनेपा नगरपालिकाको सहयोगमा बनेपा नगर टेबल टेनिस संघले जेठ १५ देखि १७ गतेसम्म राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता गर्न लागेको आयोजक थप यता